रत्ननगरको विशेष नगर सभा: विधेयक, नियमावली र कार्यविधि पारित
चितवन । रत्ननगर नगरपालिकाको शुक्रवार सम्पन्न विशेष नगर सभाले तीन महत्वपूर्ण विधेयक,नियमावली र कार्यविधि पारित गरेको छ । विशेष नगर सभा गरी सो नगरपालिकाले भूमिहीन दलीत,भूमिहिन सुकुमबासी र अव्यवस्थितलाई लालपूर्जा वितरणको लागि अव्यवस्थित बसोवासी व्यवस्थापन कार्यविधि पारित गरेको हो ।
भूमिहीन दलीत र भूमिहीन सुकुमबासी बाहेक अव्यवस्थित बसोबासीलाई लालपूर्जा उपलब्ध गराउने विषयमा सो नगर...









