रोटरी क्लब अफ रत्ननगरद्धारा हरिहर मन्दिरमा रहेको गुरुकुलमलाई शैक्षिक सामाग्री हस्तान्तरण
महेश पाण्डे
चितवन । रोटरी क्लब अफ रत्ननगरले श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम (हरिहर मन्दिर) मा पढ्ने विद्यार्थीहरुकोलागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
सामाजिक कार्यमा सक्रिय रहेको पूर्वी चितवनको अग्रिणी संस्था रोटरी क्लब अफ रत्ननगरले शनिवार एक कार्यक्रमको आयोजना गरि श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई करिब रु १ लाख बराबरको सहयोग ...









