ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुरेस र श्यामको जोडीलाई, उत्कृष्ट खेलाडी बने प्रमोद
महेश पाण्डे
चितवन । रत्ननगर ब्याडमिन्टन क्लबको आयोजनामा शुक्रबार सम्पन्न भएको रत्ननगर ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुरेस र श्यामको जोडीले उचालेको छ ।
गत सोमबारबाट ११ टिमका २२ जना खेलाडिको सहभागितामा भएको रत्ननगर ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संकरणको उपाधि शुरेस जंग पाण्डे र श्याम शर्माको जोडीले उचालेको हो ।
लगातार सबै खेल जितेको सो जोडीले शुक्रबार भएको फाइनल खेलम...









