शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सेवा अब मुग्लिन बजारमा पनि
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सेवा मुग्लिनमा बिस्तार गरेको छ। दुरदराजमा बैंकिङ्ग सेवा बिस्तार गर्ने उद्देश्यको साथमा चितवनको पाहाडी क्षेत्र इच्छाकामनाको मुटु मुग्लिन बजारबाट सेवा प्रारम्भ गर्न लागिएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको टाँडी साखा प्रमुख जुलि भट्टले जानकारी दिनु भएको छ।
यहि मङ्सिर २६ गते इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङ्गले ३...









