रत्ननगरमा गठबन्धनको सम्पर्क कार्यालय उद्घघाटन

रत्ननगरमा गठबन्धनको सम्पर्क कार्यालय उद्घघाटन
चितवन । चितवनको रत्ननगर नगरपालिकामा गठबन्धन दलको सम्पर्क कार्यालय बुधबार उद्घाटन गरिएको छ । मंसिर ४ गते हुने आमनिर्वाचनलाई लक्षितगरी चितवन क्षेत्र नं १ “ख”अन्तर्गत सो नगरपालिकाको सौराहाचोकमा कार्यालय उद्घाटन गरिएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति तथा गठबन्धनका जिल्ला संयोजक राजेश्वर खनालले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली ...

बिकास र जनतालाई जिताउने भए हलोमा भोट: नेता पाण्डे

बिकास र जनतालाई जिताउने भए हलोमा भोट: नेता पाण्डे
अजित अधिकारी चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभाका उम्मेदवार बिक्रम पाण्डेले बिकास र जनताका लागि भए हलोमा भोट, राजनीतिलाई जिताउने भए मेरो भन्नु केहि छैन भन्ने प्रतिक्रिया दिएका छन् । मंगलबार पार्टी कार्यालय उद्घाटन गर्न माडी आएका नेता पाण्डेले आँफु बि.स. २०५४ सालदेखि चाहे हार्दा होस् त चाहे जित्दा जहिलेपनि माडीबासीको साथम...

फुटपाथ खाली गराउदै भरतपुरका वडाध्यक्ष महर्जन

फुटपाथ खाली गराउदै भरतपुरका वडाध्यक्ष महर्जन
चितवन फुटपाथ कब्जा गर्ने नारायणगढका ब्यवसायीलाई भरतपुर महानगरपालिकाको वडा नम्बर १ ले फुटपाथका सामाग्री हटाउन थालेको छ । सटर भाडामा लिएका ब्यवसायीले फुटपाथमा सामाग्री राखेपछि वडा कार्यालयले त्यसलाई हटाउन थालेको छ । मानिसलाई आवातजावतमा कठिनाइ भएपछि वडाध्यक्ष केशव महर्जनले फुटपाथ खाली गर्ने अभियान सुरु गरेका हुन् । सटरभित्रै सामान राख्न आग्रह गर्दै अटेर गरेर सामान जफत गर्ने...

सुस्ताएको चाडपर्व र व्यवसायी (लेखकः उत्तम अधिकारी)

सुस्ताएको चाडपर्व र व्यवसायी (लेखकः उत्तम अधिकारी)
चितवन अटोमोइल्स् डिलर्स एशोेसिएसन, (CADA) खैरहनी चेम्बर अफ कमर्शका उपाध्यक्ष, कालिका मोटरसाइकल पार्टस्का प्रबन्ध निर्देशक उत्तम अधिकारी सँग वर्तमान व्यवसायको अबस्थाको बिषयमा छलफल गरेका छौ । कोभिड–१९ को कारणले संकुचित अर्थव्यवस्था नसुधारिदै रसिया–युक्रेन युद्धका कारण विश्वव्यापी बढेको महँगी तथा व्याजदर वृद्धिको प्रभावले ओरालो लागेको व्यापार अहिलेस...

समग्र बिकासको लागि मेरो उम्मेदवारी हो : नेता ढकाल

समग्र बिकासको लागि मेरो उम्मेदवारी हो : नेता ढकाल
अजित अधिकारी चितवन क्षेत्र नं. ३ मा पाँच दलीय गठबन्धनबाट प्रदेशसभा उम्मेदवार बनेका निवर्तमान नगर प्रमुख ठाकुर प्रसाद ढकालले समग्र चितवनको बिकासमा जोड दिदै माडीमा बाँकी रहेका योजना र कामहरु अगाडि बढाउने तथा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एवं भौतिक विकासमा थप काम अगाडि बढाउने बताएका छन् । शुक्रबार माडीको बसन्तपुरमा नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले आयोजना गरेको बिस्...

प्रचण्डको बाँकी सपना पूरा गर्न मेरो उम्मेदवारी हो : डा. अधिकारी

प्रचण्डको बाँकी सपना पूरा गर्न मेरो उम्मेदवारी हो : डा. अधिकारी
अजित अधिकारी चितवन । चितवन क्षेत्र नं. ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका डा. भोजराज अधिकारीले प्रचण्डको बाँकी सपना पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले यो संगै निकुञ्जका कारण सिर्जित समस्या र निकुञ्ज भित्र सडक स्तरोन्नति र कालोपत्रे जस्ता योजनाहरु अगाडि सार्ने बताएका हुन् । माडीको बसन्तपुरमा नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले आयोजना गरेको बि...

राप्रपा नेता पाण्डेको उम्मेदवारी खारेजीको मागसहित सर्बोच्च अदालतमा मुद्घा

राप्रपा नेता पाण्डेको उम्मेदवारी खारेजीको मागसहित सर्बोच्च अदालतमा मुद्घा
चितवन । चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका रा.प्र.पा. उपाध्यक्ष विक्रम पाण्डेको उम्मेदवारी खारेजीको मागसहित सर्बोच्च अदालतमा मुद्धा परेको छ । अधिवक्ता अनिल आचार्यले आसन्न प्रतिनिधिसभामा उम्मेदवार बनेका चितवन ३ का पाण्डेसहित ९ जनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा, चितवन-३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध सर्बोच्च अदाल...

रत्ननगरमा रहेकाे पल्पी जुसकाे कारखानामा भिषण आगलागी, क्षतिकाे बिवरण आउन बाँकी

रत्ननगरमा रहेकाे पल्पी जुसकाे कारखानामा भिषण आगलागी, क्षतिकाे बिवरण आउन बाँकी
चितवन । रत्ननगर-१० मा रहेकाे पल्पी जुसकाे कारखानामा भिषण आगलागी भएकाे छ । रत्ननगर-१० मा रहेकाे पल्पी जुस उत्पादन गर्ने कारखानामा शुक्रबार बिहान करिब ३:३० बजेदेखि आगलागि भएकाे हाे । स्थानीयले दिएका जानकारी अनुसार साे फ्याक्ट्रीमा लागेकाे आगाे बिहान ५ बजेतिर दमकलकाे सहायताले नियन्त्रणमा लिइएकाे छ । घटनाकाे बिस्तृत बिवरण भने आउन बाँकी रहेकाे छ ।

पूर्वी चितवनकाे खैरहनीमा तास खेलिरहेका सात जना पक्राउ

पूर्वी चितवनकाे खैरहनीमा तास खेलिरहेका सात जना पक्राउ
चितवन । पूर्वी चितवनकाे खैरहनीमा तास खेलिरहेका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गए राती ११:०० बजेको समयमा खैरहनी न.पा.३ उनान्टोल स्थित चिरञ्जिवी सडौलाको घरमा जुवा तास खेली रहेको सात जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुबाट नगद रू. २,२४,५२०/- (दुई लाख चौबिस हजार पाँच सय बीस), तास १ (एक) बुक सहित बरामद गरिएकाे प्रहरीले जनाएको ...

चितवन क्षेत्र नं. ३ मा मेरो प्रतिस्पर्धी कोही पनि छैन,जित सुनिश्चित छ:विक्रम पाण्डे

चितवन क्षेत्र नं. ३ मा मेरो प्रतिस्पर्धी कोही पनि छैन,जित सुनिश्चित छ:विक्रम पाण्डे
अजित अधिकारी चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले आइतबार चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउदै पत्रकारहरुसंग आफ्नो प्रतिस्पर्धी कोही पनि नरहेको बताएका छन् । नेता पाण्डेले आँफु राजनीतिमा लागेदेखि नै एउटै क्षेत्रबाट चुनाव लड्दै आएको र अरु जस्तो जनतालाई झुटा आश्वासन दिएर काम नगरी अर्को निर्वाचन क्षेत्र रोज्दै भाग्ने न...