चितवन-१ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने
राप्ती, असोज २३ । चितवन क्षेत्र नम्बर १ बाट राजेन्द्र बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ टिकट नदिए पछि आज मनोनयन दर्ताको दिन उनले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । यस उम्मेदवारीलाई उनले बिद्रोहको रुपमा लिएका छन् ।
चितवन-१ मा गठबन्धनको साझा उम्मेदवारको रुपमा काँग्रेसबाट विश्व पौडेलले टिकट पाएका छन् ।काँग्रेसले पार्टीमा ...









