घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित

घुस लिएको अभियोगमा ६ प्रहरी निलम्बित
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना ...

चितवनका १६ जनामा कोरोना पुष्टि

चितवनका १६ जनामा कोरोना पुष्टि
चितवनः भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणका क्रममा चितवनका १६ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर महानगरपालिका १,२,३,८,१०,११ का ७ पुरुष र ५ महिला, राप्ती-६ का ३ पुरुष, ईच्छाकामना-५ कि एक महिलामा काेराेना पुष्टि भएकाे हाे । काेराेना प्रयोगशाला भरतपुरकि प्रमुख नीतु अधिकारीका अनुसार पहिलाे पटक ईच्छाकामना गाउँपालिकाबाट माैलाकालिका अस्पताल उपचारत एक जना पु...

माडी क्षेत्र एक साताका लागि सिल गर्ने तयारी

माडी क्षेत्र एक साताका लागि सिल गर्ने तयारी
अजित अधिकारी २८ श्रावण, चितवन । माडी क्षेत्र एक साताका लागि सिल गर्ने तयारी गरिएको छ । माडी क्षेत्रमा काेभिडकाे केस बढ्न नदिन एक साताका लागि सिल गर्ने तयारी रहेको माडी नगरपालिकाले जनाएको छ । बिश्वब्यापी महामारीको रूपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसको कारण बिश्वको जनजीवन प्रभावित रहनुका साथै कयौं मानिसहरु कोरोनाका कारण ज्यान गुमाउन बाध्य हुनुपरेको छ । पछिल्लो समयमा आएर...

वाणिज्य बैंकका कर्मचारीको नतिजा ‘नेगेटिभ’

वाणिज्य बैंकका कर्मचारीको नतिजा ‘नेगेटिभ’
चितवन । वाणिज्य बैंक शाखा कार्यालय भरतपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि गरिएको नमुना परीक्षणमा अन्य कर्मचारीको नतिजा नेगेटिभ आएको छ । शाखा प्रबन्धक ईश्वरी न्यौपानेका अनुसार त्यहाँ कार्यरत अन्य २४ जना कर्मचारीको नमुना परीक्षणमा नतिजा नेगेटिभ आएको हो । शनिबार गरिएको परीक्षणमा त्यहाँ हाजिर गरेर आन्तरिक राजस्व कार्यालय भरतपुरको काउन्टरमा कार्यरत एक कर्...

रूस बन्यो कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो देश

रूस बन्यो कोभिड–१९ खोपलाई स्वीकृति दिने पहिलो देश
मस्को । संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृति दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । “मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप मंगलबार बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भने । “मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधिको सामूहिक उत्पादन सुरु गर्न स...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ८८ हजार ५४३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३९ हजार ८९९ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाएको छ । मङ्गलबारसम्म विश्वभरमा एक करोड ३२ लाख १०...

भरतपुर कोभिड–१९ प्रयोगशालामा जनशक्तिको अभाव

भरतपुर कोभिड–१९ प्रयोगशालामा जनशक्तिको अभाव
–नारायण अधिकारी चितवन । चैतको अन्तिम साता हतारहतारमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशाला व्यवस्थित गर्न नसक्दा समस्या देखिएको छ । भरतपुर अस्पतालको मातहतमा रहेको सो प्रयोगशाला तत्कालीन समयमा जस्तो अवस्थामा स्थापना गरियो हालसम्म उस्तै अवस्थामा रहेको छ । स्थापनाताका चौबिसै घन्टा काम गरेका प्राविधिक जनशक्तिले पछिल्ला दिनहरुमा एक सिफ्टमात्र काम गर्न थालेका छन् । यसका कार...

बाढीले बगाएर मर्‍यो गैँडा

बाढीले बगाएर मर्‍यो गैँडा
चितवन । राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिक नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो । मेघौली नजिक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिए । उनका...

२४ घन्टामा थपिए ६३८ संक्रमित, थप चारसहित ८३ जनाको मृत्यु

२४ घन्टामा थपिए ६३८ संक्रमित, थप चारसहित ८३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६३८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको १० हजार ४६२ जनाको पिसिआर परीक्षणका क्रममा ६३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । जसमा ७२०१ जना ...

तिजकाे अबसर पारेर छाेटाे चलचित्र “तिज र पुरुष” युट्युब मार्फत सार्वजनिक

तिजकाे अबसर पारेर छाेटाे चलचित्र “तिज र पुरुष” युट्युब मार्फत सार्वजनिक
महेश पाण्डे २७ श्रावण, चितवन । तिजकाे अबसर पारेर छाेटाे चलचित्र "तिज र पुरुष" युट्युब मार्फत सार्वजनिक गरिएकाे छ । लेखक, निर्माता तथा निर्देशक नवीन के. शर्माले बनाएकाे उक्त छाेटाे चलचित्र बाेण्ड्स फिल्म प्राेडक्सनकाे युट्युब च्यानल मार्फत मंगलबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि सार्वजनिक गिरएकाे हाे । चलचित्रका प्रस्तुतकर्ता शर्माले हरितालिका तिजकाे अबसर पारेर ...