भण्डारी माथी भएको आक्रमणको भत्सना, दोषीलाई कारबाही गर्न माग

भण्डारी माथी भएको आक्रमणको भत्सना, दोषीलाई कारबाही गर्न माग
२७ श्रावण, चितवन । नेपाल कम्प्युनिष्ट पार्टी(नेकपा)रत्ननगर नगर कमिटीका सदस्य युवा नेता सरोज भण्डारी माथी भएको साङ्गातिक आक्रमणको निन्दा र भत्सना गरिएको छ । नगर कमिटीले मंगलवार एक विज्ञप्ती जारी गरी यही साउन २५ गते साँझ अराजक समुहले भण्डारीलाई आक्रमण गरेको भन्दै घटनाको निन्दा र भत्सना गरेको हो । नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछाने र सचिव ओमप्रसाद लामिछाने द्धारा सयुक्त रुपम...

गोंगबु हत्याकाे मुख्य आरोपी सार्वजनिक, नशालु चक्की खुवाई दाउले काटेकाे खुलासा

गोंगबु हत्याकाे मुख्य आरोपी सार्वजनिक, नशालु चक्की खुवाई दाउले काटेकाे खुलासा
२७ श्रावण, काठमाडौं : प्रहरीले गत शनिबार राति काठमाडौंको गोंगबुमा एक ब्यक्तिकाे विभत्स हत्याका आरोपी महिलालाई सार्वजनिक गरेकाे छ । साेमबार हत्याको आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना शाहीलाई प्रहरीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हो।  उनले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकाे प्रहरीले जनाएको छ । उनले नशालु चक्की खुवाएर बे...

बैरियामा पशुसेवा केन्द्र सञ्चालनमा

बैरियामा पशुसेवा केन्द्र सञ्चालनमा
चितवन । रत्ननगर नगरपालिका वडा नं–१०, बैरियामा पशुसेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । रत्ननगर नगरपालिका पशुपक्षी शाखा र बैरिया माविले संयुक्तरुपमा सञ्चालन गर्ने गरी सो सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । सेवा केन्द्रको उद्घाटन गर्दै रत्ननगरका मेयर नारायण वनले किसानले व्यावसायिकरुपमा पालेका पशुहरुको उपचार र परीक्षणका साथै बैरिया माविको प्राविधिक शिक्षाअन्तर्गत भेटेरिनरी अध्यय...

बाँकेमा १२ कोरोना संक्रमित सम्पर्कविहीन, समुदायमा त्रास फैलियो

बाँकेमा १२ कोरोना संक्रमित सम्पर्कविहीन, समुदायमा त्रास फैलियो
बाँके । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । उनका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ का २७ वर्षीया महिला, २४...

उपत्यकामा संक्रमण फैलिएपछि प्रवेश रोक्न नाकामा कडाइ

उपत्यकामा संक्रमण फैलिएपछि प्रवेश रोक्न नाकामा कडाइ
काठमाडौँ । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हँुदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिए । साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाक...

देशभर ३६९ प्रहरीमा कोरोना संक्रमण, १४९ जना डिस्चार्ज

देशभर ३६९ प्रहरीमा कोरोना संक्रमण, १४९ जना डिस्चार्ज
काठमाडौँ । देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेक...

कोरोनाबाट सतर्क रहन महानगरको आग्रह

कोरोनाबाट सतर्क रहन महानगरको आग्रह
चितवन । भरतपुर महानगरभित्र कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेकी छन् । उनले आज अपिल जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना सङ्क्रमण बढ्दै गइरहेकाले डराएर नभई उच्च मनोबलका साथ सुरक्षा सजगता अपनाएर मात्र मुक्ति पाउन सकिने उल्लेख गरेकी छन् । कोरोनाबाट जोगिन जीवनशैलीलाई बदल्नु जरुर...

कोभिड–१९ खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने

कोभिड–१९ खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने
जेनेभा । कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्युएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भने, “यो धेरै पैसाजस्तो लाग्छ र यो हो पनि ।” स्वास्थ्यका लागि प्रयोग हुने उक्त रकम जी–२० देशले कोरोना भाइरस महामारीबाट थला पर...

नेपालमा थपिए ३३८ संक्रमित, थप चारसहित ७९ जनाको मृत्यु

नेपालमा थपिए ३३८ संक्रमित, थप चारसहित ७९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ८४३४ जनाको पिसिआर परीक्षणका क्रममा ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । जसमा ६७३८ जना संक्रमि...

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या
नाइजर । नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो । उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए । उनीहरुलाई बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ । यस विषयको विस्तृ...