असार १७ गते रत्ननगरमा मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण शिविर हुँदै
चितवन । यहि असार १७ गते (शुक्रबार) बकुलहर रत्ननगर अस्पताल, आँखा उपचार केन्द्रमा मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण शिविर हुने भएको छ ।
लायन्स क्लब अफ चितवन नेशनल पार्क, लायन्स क्लब अफ रत्ननगर पञ्चकन्या, नेपाल नेत्रज्योती संघ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा असार १७ गते (शुक्रबार) बिहान १० बजेदेखि मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण शिविर हुने ला...









