रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
चितवन । रोटरी क्लव अफ रत्ननगरको शनिवार पद हस्तान्तरण कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । बर्ष सन २०२१/२२ का अध्यक्ष निराजन खनालले बर्ष सन् २०२२/२३ का अध्यक्ष रामहरि लम्साललाई अध्यक्ष पद हस्तान्तरण गर्दै सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आरआइ डिष्ट्रिक ३२९२ का गर्भनर जितेन्द्रराज भण्डारीले नवनिर्वाचित अध्यक्ष लम्साललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो पश्...

श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोशाक सहयोग

श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोशाक सहयोग
चितवन । नेपाल सरकार, सपना भिलेज सोसियल इम्प्याक्ट र चेन्ज फर नेपालले संयुक्त रुपमा श्री माध्यामिक बिद्यालय चित्रसारीमा अध्ययनरत बिद्यार्थीलाई पोसाक सहयोग गरेका छन् । नेपाल सरकारले माझी, मुसहर, दलित तथा पिछडिएका वर्गका बिद्यार्थीहरूलाई मात्र केन्द्रीत गरेर विद्यालय पोसाक (सर्ट र पाईन्टको थान कपडा) उपलब्ध गराएको भएपनि जातिवाद र धनी गरीबको सोच परिवर्तन हुनु जरुरी छ सबै विद्य...

भरतपुर अस्पतालको भर्‍याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला

भरतपुर अस्पतालको भर्‍याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला
चितवन । भरतपुर अस्पतालको भर्‍याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज (बिहिबार) दिउँसो २ः३० बजेको समयमा भरतपुर अस्पतालको सि ब्लकको भर्याङ मुनी १/२ दिनको जस्तो देखिने नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो । फेला परेको शिशु बालिका रहेको र उनको सोही अस्पतालको एनआईसियुमा राखी उपचार भई रहेको प्रहरीले जनाएको छ । अहिले त...

रत्ननगर नगर सभा सम्पन्न, उप–मेयर पाठक र एमालेका जन प्रतिनिधिले गरे बहिस्कार

रत्ननगर नगर सभा सम्पन्न, उप–मेयर पाठक र एमालेका जन प्रतिनिधिले गरे बहिस्कार
महेश पाण्डे चितवन । रत्ननगर नगरपालिकको नगर सभा सम्पन्न भएपनि सो सभालाई उप–मेयर यादव पाठक र नेकपा एमालेका जन प्रतिनिधिले भने बहिस्कार गरका छन् । असार १० गते सुरु भएको नगर सभामा उपस्थित रहेका उप मेयर पाठक र नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधिले उक्त दिनको सभामा सहभागिता जनाएको भएपनि आज (बुधबार) सम्पन्न भएको नगर सभामा भने सहभागिता जनाएनन् । बुधवार सम्पन्न हुने नगर सभाको कार...

रत्ननगरमा मानसिक स्वास्थ्य केन्द्र स्थापना

रत्ननगरमा मानसिक स्वास्थ्य केन्द्र स्थापना
रत्ननगर । नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ नामक संस्थाले रत्ननगरमा मानसिक स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । आइतवार सो संस्थाले रत्ननगर १ निपनीमा केन्द्रको स्थापना गरेको हो । मानसिक रोगीको उपचार र मनोरामर्शको लागि जिल्लामै पहिलो पटक सो स्वास्थ्य केन्द्र सञ्चालन गर्न लागिएको केन्द्रका अध्यक्ष संजय यादबले जानकारी दिए । गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिसंग सम्झौता ग...

१३ औं वार्षिकोत्सवको अवसरमा लक्ष्मी बैंक पर्सा शाखाले गर्‍यो निःशुल्क स्वास्थ शिविर

१३ औं वार्षिकोत्सवको अवसरमा लक्ष्मी बैंक पर्सा शाखाले गर्‍यो निःशुल्क स्वास्थ शिविर
चितवन । लक्ष्मी बैंक पर्सा शाखाले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आज (आईतबार) निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । चौधरी पोलि–क्लिनिक प्रा.लि. र चितवन डेन्टलको प्राविधिक सहयोगमा आयोजना भएको उक्त स्वास्थ्य शिविरमा मुख्य गरी हाइपरटेन्सन, मधुमेह र दन्त रोगहरुको निःशुल्क जाँच गरिएको थियो । लक्ष्मी बैंकको पर्सा शाखाकै परिसरमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा १५० भन्दा बढ...

बिवादमा सौराहाको हात्ती वनभोज, आर्थीक हिनामिनाको आरोप लागेपछि बाँकी कार्यक्रम स्थगित

बिवादमा सौराहाको हात्ती वनभोज, आर्थीक हिनामिनाको आरोप लागेपछि बाँकी कार्यक्रम स्थगित
महेश पाण्डे चितवन । सौराहामा हुने गरेको हात्ती वनभोज कार्यक्रम बिवादमा परेको छ । पर्यटन प्रवद्धन तथा बन्यजन्तु बासस्थान ब्यवस्थापन समितिले असार १६ गते हात्ती वनभोज कार्यक्रम सम्पन्न गरेपछि अहिले सो कार्यक्रम बिवादमा परेको हो । यसअघि क्षेत्रीय होटल संघ चितवन, रेवान, युनाइटेड हात्ती सञ्चालन सहकारी, नेचर गाइड एशोसियसन लगाएतको आयोजना तथा सहकार्यमा सौराहामा हुने गरेको कार्यक्रम ...

देशभर शाखा बिस्तार गर्दै राइटपाथ करियर काउन्सिलिङ, ललितपुरको पाँचौँ शाखाको गरियो शुभारम्भ

देशभर शाखा बिस्तार गर्दै राइटपाथ करियर काउन्सिलिङ, ललितपुरको पाँचौँ शाखाको गरियो शुभारम्भ
काठमाडौँ- देशभर आफ्नो शाखा बिस्तार गर्दै लगेको देशकै उत्कृष्ट मध्यको एक शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले आफ्नो पाँचौँ शाखाको शुभारम्भ गरेको छ । शुक्रवार ललितपुरको कुमारीपाटिमा एक कार्यक्रमका बिच पाँचौँ शाखाको औपचारिक उद्घाटन भए सँगै राइटपाथको सेवा ललितपुरका विद्यार्थीका लागि पनि विस्तार भएको हो । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा राइटपा...

लायन्स क्लव अफ रत्ननगर मिड नेपालको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ रत्ननगर मिड नेपालको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
रत्ननगर । लायन्स क्लव अफ रत्ननगर मिड नेपालको शुक्रवार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष सन २०२१/२२ का अध्यक्ष सुर्यप्रकास रेग्मीले २०२२/२३ का अध्यक्ष दिलीप सुवेदीलाई पद हस्तान्तरण गर्ने कार्यक्रम आज (रत्ननगरमा) सम्पन्न भएको हो । । वडा नं १० का वडाध्यक्ष कलाधार पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा मिड नेपालका संस्थापक अध्यक्ष सुरेशचन्द्र आचार्य, लायन्स क्लवका...

रत्ननगरमा गरियो मधुमेहका बिरामीहरुको निशुल्क आँखा परिक्षण

रत्ननगरमा गरियो मधुमेहका बिरामीहरुको निशुल्क आँखा परिक्षण
चितवन । बकुलहर रत्ननगर अस्पताल, आँखा उपचार केन्द्रमा मधुमेहका बिरामीहरुको लागि निशुल्क आँखा परिक्षण गरिएको छ । लायन्स क्लब अफ चितवन नेशनल पार्क, लायन्स क्लब अफ रत्ननगर पञ्चकन्या, नेपाल नेत्रज्योती संघ र भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा आज (शुक्रबार) बिहान १० बजेदेखि दिउसो ३ बजे सम्म ३५ जना मधुमेहका बिरामीहरुको निशुल्क आँखा परिक्षण गरिएको लायन्स क्लब अफ रत्ननगर पञ्चक...