लकडाउन उल्लंघन गर्ने ३८ जनासहित ११ सवारी कारबाहीमा
चितवन । चितवनमा शनिबार कोरोना भाइरसको रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ३८ जनासहित ११ सवारी कारबाहीमा परेका छन् ।
लकडाउनको आज १२औँ दिनमा आइपुग्दा घर बाहिर निस्कने मानिसको संख्यामा भने कमी आएको छ ।
शनिबार साँझ ७ः४५ बजेसम्म लकडाउन उल्लंघन गर्ने १० मोटरसाइकल र एउटा कारलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको थियो । त्यपछि क्रमैसँग होल्ड कारबाह...









