कोरोना संक्रमण १२५ देशमा, चार हजार ७४९ जनाको मृत्यु
पेरिस- विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १२५ देश र आसपासमा पुगेको छ ।
भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार ६०४ जनामा सङ्क्रमण भएको छ । तीमध्ये चार हजार ७४९ जनाको मृत्यु भएको छ । कूल संक्रमितमध्ये ६८ हजार ६७० जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
बाँकी बिरामी अवस्थामा नै रहेका ५६ हजार १५८ जनामध्ये ५० हजार ४७४...









