विश्वमै फैलिँदै कोरोनाको त्रास
मोहिनी रिसाल
काठमाडौँ- वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको संक्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको संक्रमण भएको बताएको छ । सुरूमा चीनमा मात्र सीमित रहेको यो संक्रमण दक्षिण कोरिया र इ...









