एनआरएनए सचिवमा मध्यपूर्व संयोजक भईसकेका प्रवीण गुरुङको उम्मेवादारी किन ?

एनआरएनए सचिवमा मध्यपूर्व संयोजक भईसकेका प्रवीण गुरुङको उम्मेवादारी किन ?
चितवन । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोवर तेस्रो साता हुने १० औं महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक प्रवीण गुरुङले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास आफ्नो उम्मेदवारीको एजेन्डा हुने बताएका छन् । संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी द...

चितवनको कुमरोजमा बाघले खाएको अवस्थामा महत्तोको अवशेष फेला

चितवनको कुमरोजमा बाघले खाएको अवस्थामा महत्तोको अवशेष फेला
महेश पाण्डे चितवन । चितवनको कुमरोजमा बाघले खाएको अवस्थामा महत्तोको अवशेष फेला परेको छ । कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका वडा नं. १३ हर्नरी निवासी अन्दाजी ६५ बर्षका भदै महत्तोको बाघले खाएको अवस्थामा अवशेष फेला परेको खैरहनी १३ का वडा सदस्य जिवन कार्कीले जानकारी दिए । कुमरोज मध्यवर्ती सामुदायिक वनको इचर्नी पोस्ट नजिकै रहेको कंक्रिट टावर नजिकै महत...

भरतपुर विमानस्थलको भि.आई.पी. कक्षमा लागेको आगो नियन्त्रणमा

भरतपुर विमानस्थलको भि.आई.पी. कक्षमा लागेको आगो नियन्त्रणमा
चितवन । भरतपुर विमानस्थलको भि.आई.पि. कक्षमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाका अनुसार आज (शनिवार) बिहान ६ः३५ बजेको समयमा भरतपुर विमानस्थलको भि.आई.पी. कक्षमा लागेको आगो नियन्त्रणमा लिइएको हो । उनले विमानस्थल को भि.आई.पि. कक्षको बन्द कोठा भित्र बिद्युतको तार सर्ट भई आगोलागी भएको बताए । थापाले आगो लागेको १५ मिनेटमानै विमानस्...

रत्ननगर नगरपालिकाले बार्षिक समीक्षा गर्दै भन्यो “कार्यसम्पादन उपलब्धी मुलक छ”

रत्ननगर नगरपालिकाले बार्षिक समीक्षा गर्दै भन्यो “कार्यसम्पादन उपलब्धी मुलक छ”
चितवन २९ साउन । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा गरेका कामहरुको वार्षिक समीक्षा गर्दै “कार्यसम्पादन उपलब्धी मुलक रहेको निस्कर्ष निकालेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति,त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई चालु आर्थिक वर्षमा अनुसरण गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिक...

ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुरेस र श्यामको जोडीलाई, उत्कृष्ट खेलाडी बने प्रमोद

ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुरेस र श्यामको जोडीलाई, उत्कृष्ट खेलाडी बने प्रमोद
महेश पाण्डे चितवन । रत्ननगर ब्याडमिन्टन क्लबको आयोजनामा शुक्रबार सम्पन्न भएको रत्ननगर ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुरेस र श्यामको जोडीले उचालेको छ । गत सोमबारबाट ११ टिमका २२ जना खेलाडिको सहभागितामा भएको रत्ननगर ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संकरणको उपाधि शुरेस जंग पाण्डे र श्याम शर्माको जोडीले उचालेको हो । लगातार सबै खेल जितेको सो जोडीले शुक्रबार भएको फाइनल खेलम...

सौराहामा हात्ती पालन पहिले भन्दा सहज तर व्यवसायीको संख्या भने घट्दो

सौराहामा हात्ती पालन पहिले भन्दा सहज तर व्यवसायीको संख्या भने घट्दो
महेश पाण्डे चितवन । सौराहामा हात्ती पालन पहिले भन्दा अहिले सहज बनेपनि हात्ती पाल्ने व्यवसायीको संख्या भने घट्दो क्रममा रहेको देखिएको छ । युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि.का अध्यक्ष ऋषि तिवारीका अनुसार कोराना महामारी सुरु हुनुभन्दा अघि सौराहामा करिब ७० वटा हात्ती रहेकोमा अहिले सो घटेर करिब ४८ को हाराहारीमा पुगेको छ । यसो हुनुमा हात्ती पालनमा आउने दैनिक खर्चनै मुख्य ...

भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरि हत्या

भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरि हत्या
चितवन । भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धारिलो हतियार प्रहार गरि हत्या गरिएको छ । भारतको विहारमा पर्ने गोपालगंज जिल्लामा रहेको थानामा हवल्दार पदमा कार्यरत भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका ३४ बर्षिय अर्जुन ढकालको मंगलबार राति धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । डिउटीमा नै खटिरहेको समयमा ढकालको धारिलो हतियारको प्रहारबाट हत्या भएको विहार पुलिसले पुष्टी गरेको स्...

कुरिनटारमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्युु, दुई जना घाइते

कुरिनटारमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्युु, दुई जना घाइते
चितवन । चितवनकाे कुरिनटारमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् । आज (मंगलबार) दिउँसो १२:३० बजेको समयमा ईच्छाकामना गाउपालिका वडा नं. ३ कुरिनटारमा दुइवटा माेटरसाइकल एक आपसमा ठक्करखादा एक जना माेटरसाइलमा चालककाे मृत्यु भएकाे छ भने त्यसमा सवार २ जना घाइते भएका छन् । काठमाण्डौबाट मुग्लिन तर्फ आई रहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र ब...

रत्ननगरमा सुरु भयो खुल्ला ब्याडमिन्टन प्रतियोगिता, ११ टिमको सहभागिता

रत्ननगरमा सुरु भयो खुल्ला ब्याडमिन्टन प्रतियोगिता, ११ टिमको सहभागिता
महेश पाण्डे चितवन । रत्ननगर ब्याडमिन्टन क्लबको आयोजनामा नागपञ्चमिको अवसर पारेर रत्ननगर स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालमा लकडाउन सुरु भए यता ब्याडमिन्टनमा सबैको रुचि बढेको देखिएकाले र “स्वस्थ्य जिवन जिउनका लागि खेलकुद” भन्ने मुख्य नारा राखेर रत्ननगर स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष प्रमोद पोख्रेलले नेपालीको आवाज डट...

रोटरी क्लब अफ रत्ननगरद्धारा कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ रत्ननगरद्धारा कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरले सोमबार खैरहनी—४ मा रहेको कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पर्यावरणको लागि सहयोग भन्ने नारालाई लिएर सो वनमा करिब ७०० बिरुवा रोपिएको क्लबका सचिव दिपेन्द्र शर्माले नेपालीको आवाज डटकमलाई जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि जोन ३० का एसिस्टेन्ट गर्भनर नारायण प्रधानले सामाजिक कार्यमा रोटरी क्लब अफ रत्नन...