बोन म्यारो पिडित माडीका युनिक ढकाललाई बेल्जियमका पौडेलले गरे आर्थिक सहयोग

बोन म्यारो पिडित माडीका युनिक ढकाललाई बेल्जियमका पौडेलले गरे आर्थिक सहयोग
चितवन । बोन म्यारो समस्याबाट पिडित रहेका माडीका युनिक ढकालको उपचारको लागि बेल्जियममा रहेका बिष्णु पौडेलले आर्थिक सहयोग गरेका छन् । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शनि मन्दिर टोल निवासी यम बहादुर ढकालका छोरा युनिक ढकालको उपचारको लागि बेल्जियममा रहेका माडी ७ देबेन्द्रपुरका बिष्णु पौडेलले आर्थिक सहयोग गरेका हुन् । युनिक बिगत लामो समयदेखि रगत सम्बन्धि बोन म्यारो समस्...

माडीको मगोई खोलाको बाढीले पुल ढलानको सामाग्री बगाउदा १० लाखको क्षति

माडीको मगोई खोलाको बाढीले पुल ढलानको सामाग्री बगाउदा १० लाखको क्षति
महेश पाण्डे चितवन । माडीको मगोई खोलामा आएको बाढीका कारण पुल ढलानको लागि तयार गरिएको सेन्टिङ्गको लागि तयार गरिएको सामाग्री बगाउदा करिब १० लाख बराबरको क्षति भएको छ । बिहिबार राति देखि लगातार परेको पानीका कारण आज (शुक्रबार) बिहान करिब ६ बजेतिर मगोई खोलामा बाढी आएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले जानकारी दिए । उनले लोहनी कन्स्ट्रक्सनले बिगत २ वर्ष देखि बन...

भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा

भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले यही भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिएको छ । आउँदो सोमबार श्रीकृष्ण जन्माष्टमी परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज (बिहीबार) सार्वजनिक सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

फ्रण्टलाईनमा खटिएकालाई पुस्तकालयद्धारा स्वास्थ्य सामाग्री र असक्त परिवारलाई खाद्य सामाग्री हस्तान्तरण

फ्रण्टलाईनमा खटिएकालाई पुस्तकालयद्धारा स्वास्थ्य सामाग्री र असक्त परिवारलाई खाद्य सामाग्री हस्तान्तरण
चितवन । खैरहनी १३ हर्नरीमा रहेको श्री रत्नमान टेकबहादुर दिब्यज्योती सामुदायिक पुस्तकालयले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीको बिपदले बितण्डा मच्चाईरहेको बेला जनताको सुरक्षामा रातदिन फ्रण्टलाईनमा खटिरहेका स्वास्थ्यकर्मी, पत्रकार र सामुदायिक विधालयलाई रिड नेपालको सहयोगमा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस...

माडीका मृतक ढकालका परिवारलाई आईएमई लाईफले दियो तेह्र लाख भुक्तानी

माडीका मृतक ढकालका परिवारलाई आईएमई लाईफले दियो तेह्र लाख भुक्तानी
चितवन । वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका चितवन माडीका एक बीमितका परिवारलाई मंगलबार मृत्यु दाबी भुक्तानी गरिएको छ । माडीका नवराज ढकालको मृत्यु भएकोमा उनकी श्रीमतीलाई आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले मंगलबार नारायणगढमा जीवन बीमा वापतको तेह्र लाख रुपैयाँ भुक्तानी गरेको हो । सो इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखामा आयोजित कार्यक्रममा शाखा प्रमुख सुष्मा भट्टराईले मृतककी श...

नारायणी पुलबाट हामफालेका एक पुरुष नदिमा बगेर बेपत्ता

नारायणी पुलबाट हामफालेका एक पुरुष नदिमा बगेर बेपत्ता
चितवन । नारायणी पुलबाट हामफालेका एक पुरुष नारायणी नदिमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (मंगलबार) बिहान ६:५५ बजेको समयमा भरतपुर महानगरपालीका वडा नं. ३ मा रहेकाे नारायणी नदीको पुलको बिच भागबाट हाम फालेका अन्दाजी ४५ वर्षीय एक पुरुष नारायणी नदिमा बगेर बेपत्ता भएका हुन् । नदिमा हाम फालेका ती पुरुषकाे हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेकाेे ...

कवि सुमन घिमिरेको “सुनको टप” र ‘साइक्लोन अफ फायर’ को गरियो लोकार्पण

कवि सुमन घिमिरेको “सुनको टप” र ‘साइक्लोन अफ फायर’ को गरियो लोकार्पण
चितवन । पर्यटन ब्यवसायी तथा कवि सुमन घिमिरेले लेखेका दुई वटा कविता संग्रह “सुनको टप” र ‘साइक्लोन अफ फायर’ को लोकार्पण गरिएको छ । शनिबार सौराहामा रहेको आफ्नै होटलमा कार्यक्रमको आयोजना गरि कवि घिमिरेले नेपाली भाषाको कविता संग्रह ‘सूनको टप’ र अंग्रेजी भाषाको कविता संग्रह ‘साइक्लोन अफ फायर’ को लोकार्पण गरिएको हो । यी दुवै कविता संग्रहमा घिमिरेले मुलुकको समसामयीक विषयवस्तुला...

विद्यालय भवन बकुलहर आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रयोग गर्न दिदैनौंः बकुलहर माबि

विद्यालय भवन बकुलहर आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रयोग गर्न दिदैनौंः बकुलहर माबि
महेश पाण्डे चितवन । विद्यालय भवन बकुलहर आर्युवेद स्वास्थ्य केन्द्रलाई प्रयोग गर्न नदिने भन्दै बकुलहर माबिले ज्ञापन पत्र बुझाएको छ । सो बिद्यालयले बिहिबार रत्ननगर नगरपालिका कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर वडा नं. १ कार्यालयमा गई केहि दिन देखि जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रलाई ठाउँ अभाव भएको कारण देखाई स्कुलको पश्चिम तर्फको भवन प्रयोग गर्न दिने भन्ने बिषय...

भरतपुरमा एक पुरुषको वेवारिसे लास फेला

भरतपुरमा एक पुरुषको वेवारिसे लास फेला
चितवन । भरतपुरमा एक पुरुषको वेवारिसे लास फेला परेको छ । सोमबार बिहान १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ३ लायन्सचोक नजिक ज्योति विकास बैंक को अगाडि सडक पेटिमा रहेको चौतारीमा एक पुरुषको वेवारिसे लास फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भेटिएको सव अन्दाजि २७/२८ वर्षका राजु मगर भनि चिनिने एकिन नाम थर र ठेगाना नखुलेको सडकमा मागी खाई हिडडुल गर्ने ब्यक्ति ...

चितवनमा रातिको समयमा तरवार बोकि हिड्ने २ जना पक्राउ

चितवनमा रातिको समयमा तरवार बोकि हिड्ने २ जना पक्राउ
चितवन । चितवनमा रातिको समयमा धारिलो तरवार बोकि हिड्ने २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः०० बजेको समयमा रत्ननगर नगरपालिका वडा न. ११ सित्तलटोल स्थित सार्बजनिक कच्ची सडक खण्डमा तरवार बोकि हिड्ने २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सोही वडाको सितलटोलमा बस्ने ३२ बर्षका सरोज तामाङ्ग र बर्ष २० का समिर नेपाली रहेको प...