मुलुकको आर्थिक समृद्धिका निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म-सरकारको साझा कार्यक्रम

मुलुकको आर्थिक समृद्धिका निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म-सरकारको साझा कार्यक्रम
रासस काठमाडौँ ः देउवा नेतृत्वको सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । सरकारमा सहभागी गठबन्धनका तर्फबाट आज सार्वजनिक गरिएको संयुक्र सरकारको नीति तथा कार्यक्रममा जल तथा प्राकृतिक स्रोतको दिगो उपयोग...

सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र मार्फत इसानले जिते स्मार्ट फोन

सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र मार्फत इसानले जिते स्मार्ट फोन
चितवन । सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र कार्यक्रम मार्फत इसान पौडेलले स्मार्ट फोन जितेका छन् । रत्ननगर—१, गंगा प्लाजा सौराहामा रहेको सगरमाथा मोबाइल हाउसकको मासिक लक्की ड्र कार्यक्रम अन्र्तगत कुपन नं. १५८८ रहेका बकुलहरका ईसान पौडेलले एयरटेल कम्पनिको करिब १५ हजार पर्ने स्मार्ट फोन जितेका हुन् । शुक्रबार आफ्नै कार्यालयमा गरिएको लक्की ड्र कार्यक्रममा मार्फत बिजेता बनेक...

इ चितवन खबरले आफ्नो वार्षिकोत्सव कलाकारका साथ भव्य रुपमा मनायो

इ चितवन खबरले आफ्नो वार्षिकोत्सव कलाकारका साथ भव्य रुपमा मनायो
काठमाडौं । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको गौरवमय प्रथम वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सो अवसरमा काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चलचि...

खेलकुद पत्रकार र जेसिजबीचको मैत्रीपूर्ण फुटबलमा ३–३ को बराबरी

खेलकुद पत्रकार र जेसिजबीचको मैत्रीपूर्ण फुटबलमा ३–३ को बराबरी
चितवन । जेसिज सप्ताहको अवसरमाआयोजित मैत्रीपूर्ण फुटबलमा नारायणगढ जेसिज र खेलकुदपत्रकार मञ्चचितवनले बराबरी खेलेका छन् । आज (बुधबार) बिहान नारायणगढको क्याम्पाचौरमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा जेसिजले ३ गोलको अग्रता लिएपनि सो अग्रतालाई जोगाउन भने सकेन । पहिलो हाफमा ३ गोलले पछि परेको खेलकुद पत्रकारको टोली दोस्रो हाफमा खेलमा फर्...

रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण

रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण
चितवन । रोटरी क्लव अफ पूर्वी चितवनले खैरहनी नगरपालिका वडा नं ३ मा रहेको चन्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरेको छ । मंगलबार सो विद्यालयका गरिब तथा जेहेन्दार १४० जना विद्यार्थीहरुलाई रोटरी क्लव अफ पूर्वी चितवनले स्कुल व्याग हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष राममणि न्यौपानको अध्यक्षता तथा रोटरी क्लवका असिष्टन गर्भनर नारायण प्रध...

ड्रिमहाई नेपालले मिडिया अवार्ड आयोजना गर्ने

ड्रिमहाई नेपालले मिडिया अवार्ड आयोजना गर्ने
१९ साउनः नेपालको मिडिया क्षेत्रमा देखिइरहेका परिवर्तनलाई पहिचान गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ड्रिमहाई नेपालले ‘मिडिया अवार्ड’ आयोजना गर्ने भएको छ। मिडियाका विविध स्वरुप र विधालाई समेटेर ‘नेपाल मिडिया अवार्ड २०७८’ नाममा निकट भविष्यमै कार्यक्रम गर्न लागिएको संस्थाले जानकारी दिएको छ। रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समे...

चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु

चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु
चितवन । चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको छ । सोमबार मात्रै चितवनमा एकैदिन २१२ जना संक्रमित थपिएका छन् । अहिले हरेक दिन जसो चितवनमा दैनिक कोरोना संक्रमण दर बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको पाइएको छ । सोमबार थपिएका २१२ जना संक्रमितको हाल चितवनमा विभिन्न अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । जसमध्ये आईसीयूमा ८० जना, भेन्टि...

रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि रोटरी क्लब अफ रत्ननगरले आफ्नो २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन ३० का असिस्टेन्ट गर्भनर नारायण प्रधानले नव गठित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । ...

पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार २ सय ६ जना गरी ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु...

आज भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा लाइन जाने

आज भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा लाइन जाने
चितवन । आज (बिहिबार) भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा लाइन जाने भएको छ । हेटौँडा ग्रिड महाशाख अन्तर्गतको सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि चितवनका भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म विद्युत अबरुद्ध हुने विधुत प्राधिकरणले जनाएको छ । यस्तै नवलपुरको गैडाकोट र तनहुँको देवघाट क्षे...