बघौडा अस्पताललाई एनआरएन बेल्जियम र रोटरी क्लब रत्ननगर गर्‍यो स्वास्थ्य सामाग्री सहयोग

बघौडा अस्पताललाई एनआरएन बेल्जियम र रोटरी क्लब रत्ननगर गर्‍यो स्वास्थ्य सामाग्री सहयोग
अजित अधिकारी चितवन । माडीको बघौडा अस्पताललाई आज NRNA बेल्जियम रोटरी क्लब रत्ननगर टाँडी र महेश मेडिसिन सेन्टर भरतपुरको संयुक्त योजनामा स्वास्थ्य सामाग्री बितरण गरिएको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालको आतिथ्यतामा सो स्वास्थ्य सामाग्री ने.रे.सो. प्रादेशिक रक्तसन्चार केन्द्र चितवनका प्रमुख रमेशकान्त पौडेल र उपमन्त्री शालिग्राम पौडेलले नगर प्रमुख ढकालद्वारा डा. आलोक कुमारलाई स्वा...

हेल्प डेक्स खैरहनीद्वारा सिन्धुपाल्चोकका बाढी पिडितलाई सोलार तथा राहत सामग्री सहयोग

हेल्प डेक्स खैरहनीद्वारा सिन्धुपाल्चोकका बाढी पिडितलाई सोलार तथा राहत सामग्री सहयोग
चितवन हेल्प डेक्स खैरहनी चितवनले शनिवार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउंपालिकाका बाढीबाट विस्तापित घरपरिवारहरुको लागि सोलार तथा राहत सामग्री सहयोग गरेको छ | हेल्प डेक्सले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउंपालिकाका लागि बाढीबाट विस्तापित संचार विहिन ४०० घरपरिवारहरुको लागि पुग्ने चार्जर युक्त सोलार तथा राहत स्वरुप खाधन्न र औषधी लगायतको सामग्री उपलब्ध गराइएको छ | ...

नेपाली कांग्रेस रत्ननगरको सहयोग अभियान जारी, रत्ननगरमा रहेका धार्मिक संस्थालाई गरियो सहयोग

नेपाली कांग्रेस रत्ननगरको सहयोग अभियान जारी, रत्ननगरमा रहेका धार्मिक संस्थालाई गरियो सहयोग
चितवन । नेपाली कांग्रेस रत्ननगर नगर समितिको सहयोग अभियान आजपनि जारी राखेको छ । त्यसै अनुरुप आज (शनिबार) रत्ननगरमा रहेका बिभिन्न धार्मिक स्थलहरुमा सहयोग गरिएको छ । जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम, टिकौलीमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर र रत्ननगर–१ मा रहेको गायत्री हरिहर मन्दिरलाई स्वास्थ्य तथा खाद्य सामाग्री बितरण गरिएको हो । शुक्रबार मात्र कोरोनाको महामारी...

सिन्धुपाल्चोकमा फेरी बाढीःः प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगायो

सिन्धुपाल्चोकमा फेरी बाढीःः प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगायो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरी बाढी आउदा प्रहरी चौकी, वडा कार्यालय र विद्यालय भवन बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ मा रहेको वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको हो । मनसुन सुरु भएको पहिलो दिन अर्थात असार १ गतेदेखि सिन्धुपाल्चोकमा निरन्तर बाढी आइरहेको छ । सो दिन आएको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू शुक्रबार र...

तामोकोशी नदि थुनिएकाले सतर्क रहन दोलखा प्रशासनको आग्रह

तामोकोशी नदि थुनिएकाले सतर्क रहन दोलखा प्रशासनको आग्रह
दोलखा । तामोकोशी नदि थुनिएकाले सतर्क रहन दोलखा प्रशासनको सर्वसाधरणलाई आग्रह गरेको छ । प्रशासनले शुक्रबार राति विज्ञप्ति जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेको हो । ...

देशभर बाढी पहिरोबाट पाँच दिनमा ११ जनाको मृत्यु, २५ जना बेपत्ता

देशभर बाढी पहिरोबाट पाँच दिनमा ११ जनाको मृत्यु, २५ जना बेपत्ता
रासस काठमाडौँ । नेपालमा मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् । जेठ ३१ देखि बिहिबार अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची,...

नारायणी नदिको बाढीमा दाउरा टिप्नेको भिडियो कथा

नारायणी नदिको बाढीमा दाउरा टिप्नेको भिडियो कथा
महेश पाण्डे चितवन । जब जब नारायणी नदिमा बाढी आउछ तब उनिहरु त्यसले बगाएर ल्याउने दाउरा टिप्न ज्याननै जोखिममा पारेर खट्छन् । उनिहरुलाई थाहा छ यो जोखिमपूर्ण छ तरपनि उनिहरु ज्याननै जोखिममा पारेर भएपनि दाउरा टिप्ने काम गरि रहन्छन् । यसरी जम्मा पारिएको दाउरा धेरैनै संकलित पनि हुने गर्दछ । जसलाई उनिहरुले यसरी गाडीमा हालेर आफ्नो ठाँउमा लाने गर्दछन् । त्यसरी संकलन गरिएको केहि द...

माडीको चितई खोलामा आएको बाढीले स्टार स्पोर्ट्स क्लबको खेलमैदान बगायो

माडीको चितई खोलामा आएको बाढीले स्टार स्पोर्ट्स क्लबको खेलमैदान बगायो
अजित अधिकारी चितवन । माडीमा अविरल बर्षाले विभिन्न क्षेत्रहरुमा क्षती पुर्याएको छ । केहिदिनदेखि परेको अविरल बर्षाका कारण चितई खोलामा आएको बाढीले माडी नगरपालिका १ स्थित बरुवा बजार चितई खोला नजिकै रहेको स्टार स्पोर्ट्स क्लबको खेल मैदानमा क्षति पुर्याएको छ । पुल निर्माण हुन लागेको सो खोलामा आएको बाढीले बाटोको डाइभर्सन सहित खेलकूद चौरमा क्षती पुर्याएको समाजसेवी एबम स्टार स्पोर्ट...

रत्ननगर नगरपालिकामा बेथिति बढेको भन्दै चार राजनैतिक दलले गरे नगर प्रमुख वनको ध्यानाकर्षण

रत्ननगर नगरपालिकामा बेथिति बढेको भन्दै चार राजनैतिक दलले गरे नगर प्रमुख वनको ध्यानाकर्षण
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकामा बेथिति बढेको भन्दै रत्ननगरमा रहेका चार राजनैतिक दलले नगर प्रमुख नारायण वनको ध्यानाकर्षण गरेका छन् । रत्ननगरमा रहेको नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा (बिपल्ब समूह) र देशभक्त गणतान्त्रिक मोर्चा वैद्य समूहले मंगलबार नगर प्रमुख वनलाई भेटेर ८ बुँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् । महालेखा परीक्षकको कार्यालयले रत...

देशभर बाढी पहिरोको प्रकोप, के छ पूर्वी चितवनका स्थानीय तहको तयारी ?

देशभर बाढी पहिरोको प्रकोप, के छ पूर्वी चितवनका स्थानीय तहको तयारी ?
ध्रुवराज खनाल चितवन । मनसुन सुरु भएपछि संभावित बाढी पहिरोबाट हुन सक्ने प्रभाव न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको पूर्वी चितवनका स्थानीय तहले जनाएका छन् । पूर्वी चितवनका राप्ती, खैरहनी, रत्ननगर र कालिका नगरपालिका छन् । राप्ती र कालिका नगरपालिका बाढीसहित पहिरोको उच्च जोखिम रहेको क्षेत्र हो । खैरहनी र रत्ननगर समथर भुभाग रहेकाले बाढी र डुबान हुने क्षेत्रमा पर्छ । यी चार पालिक...