लकडाउनमा बिहे भोज गर्ने पर्वतका दुई बेहुला पक्राउ

लकडाउनमा बिहे भोज गर्ने पर्वतका दुई बेहुला पक्राउ
पर्वत । बिहेको भोज गर्दै हुनुहुन्छ होसियार हुनुहोला । किनकी यो कोरोना महामारीको बेला सरकारले गरेको निषेधाज्ञा अटेर गरि बिहे भोज गर्नु भयो भने तपाई पनि प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ । हो यस्तै भएको छ पर्वतमा पनि । पर्वतको जलजला गाउँपालिका—२ मा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला—२ माझफाँटमा बिहेको भोजको आयोजना ...

१५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारको निर्देशन

१५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारको निर्देशन
काठमाडौं । १५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारले निर्देशन दिएको छ । यस्तो निर्देशन सरकारले कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुलाई दिएको हो । कोरोना संक्रमण बढेसँगै अस्पतालमा अक्सिजन अभाव देखिएको र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरे लगत्तै सरकारले यस्तो निर्देशन दिएको हो । हाल धेरै निजी अस्पतालमा अक्सिजन प्लान...

चितवनका अस्पतालमा एकै दिन १० कोरोना संक्रमितको मृत्यु, २४० जना आईसीयूमा, ४९ भेन्टिलेटरमा

चितवनका अस्पतालमा एकै दिन १० कोरोना संक्रमितको मृत्यु, २४० जना आईसीयूमा, ४९ भेन्टिलेटरमा
चितवन । कोरोना कहरको दोस्रो लहर बिच चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । त्यसैगरी सो कार्यालयका अनुस...

एकैघरका बाबु–छोराको रत्ननगरमा मृत्यु, छोराको कोरोनाले, बुवाको अस्पताल जादा लडेर

एकैघरका बाबु–छोराको रत्ननगरमा मृत्यु, छोराको कोरोनाले, बुवाको अस्पताल जादा लडेर
महेश पाण्डे रत्ननगर । अहिले कोरोना कहरले बिश्वलाई नै आक्रान्त पारेको छ । नेपालमा पनि यसले सबैलाई पिरोली रहेको छ । अझ कोरोनाको दोस्रो लहरले नेपालमा हरेक दिन हजारौ मानिस संक्रमित भइरहेका छन् भने मृत्यु पनि सयौको संख्यामा भइरहेको छ । यहि कोरोना कहर बिच पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकका भने एकैघरका बाबु–छोराको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. ३ का व...

चार दिनको फरकमा चितवनमा बाघले गर्यो अर्का एक पुरुषलाई आक्रमण

चार दिनको फरकमा चितवनमा बाघले गर्यो अर्का एक पुरुषलाई आक्रमण
चितवन । चार दिनको फरकमा चितवनमा बाघले फेरी अर्का एक पुरुषलाई आक्रमण गरि घाइते बनाएको छ । आईतबार दिउसो ०३ः४० बजेको समयमा ईच्छाकामना गा.पा. ७ सिमलटारमा बस्ने २३ वर्षका बिनोद चेपाङलाई बाघले आक्रमण गरि घाइते बनाएको हो । नजिकै रहेको जंगलमा बस्ने चेपाङलाई घांस काट्ने क्रममा एक्कासी बाघले आक्रमण गरी घाईते बनाएको थियो । घाइते चेपाङलाइ उपचारको लागी जिल्ला अस्पताल भरतपुरमा ल्याइएक...

कोरोनाको दोस्रो लहरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर शंकर लौडारीको एक अपिल

कोरोनाको दोस्रो लहरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर शंकर लौडारीको एक अपिल
नेपालमा कोरोनाको दोस्रो लहरले अहिले निकै आक्रान्त पारेको छ । जसका कारण नेपाल सरकारले देशका बिभिन्न जिल्लामा लकडाउन गरी राखेको छ । यसले केहि न केहि भएपनि चेन ब्रेकको काम त गर्ला तर यति प्रयासले मात्रै पुग्छ त ? भन्ने प्रश्न सबैको मनमा रहेको छ । खासमा के के कुरामा ध्यान दिन सकियो भने बिश्वनै आक्रान्त बनेको कोरोना भाइरसको यो महामारीमा हामीले आफु, परिवार र समाजलाई सुरक्षित रा...

चितवन र बर्दघाटका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

चितवन र बर्दघाटका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु
चितवन । चितवन र बर्दघाटका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवनको भरतपुर महानगरपालिका–७, इन्द्रपुरी बस्ने ६७ वर्षीया महिलाको शनिबार दिउँसो ३ः२० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भई वैशाख २३ गते भर्ना भएकी ति महिलाको कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । त्यस्तै शनिबार नै नवलपरासी बर्दघाट–२ का ६४ वर्षी...

पहिला पर्यटक तर अहिले कोरोनाका बिरामी बोक्दै सपना भिजेलको गाडी

पहिला पर्यटक तर अहिले कोरोनाका बिरामी बोक्दै सपना भिजेलको गाडी
महेश पाण्डे चितवन । पर्यटकिय नगरी सौराहामा रहेको सपना भिलेजमा सिजनको समयमा पर्यटक भरिभराउ हुन्थे । ति पर्यटकलाई त्यहा रहेका गाडीले लिएर आउने, घुमाउने र पुर्याउने काम गर्थे । तर अहिले सौराहामा न त पर्यटक छन् न त पर्यटकिय गतिबिधिनै । पर्यटक नभएर के भयो त गाडीलाई सामाजिक सेवामालगाउन के ले छेक्छ र ? भन्ने सोचले रत्ननगर नगरपालिकाको सहकार्यमा सपना भिलेजले कोरोनाका बिरामी बोक्न सुरुव...

बर्दिया पछि चितवनमा बाघले आक्रमण गर्दा एक जना घाइते

बर्दिया पछि चितवनमा बाघले आक्रमण गर्दा एक जना घाइते
चितवन । बर्दिया राष्ट्रिय निकुञ्ज पछि चितवनमा बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् । शुक्रबार दिउसो २ः३० वजेको समयमा राप्ती न.पा. ६ प्यारीढाप भन्ने स्थानमा सोही स्थानमा वस्ने ३३ वर्षका उमेश राईलाई बाघले आक्रमण गरि घाइते बनाएको प्रहरीले जनाएको छ । भैसी चराउन गएका राईलाई चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बेलामा बाघले आक्रमण गरी घाईते बनाएको प्रहरीको भनाई छ । प्रहरीका ...

रत्ननगरमा मेयर उपमेयरले गरे आफ्नो गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान दिने निर्णय

रत्ननगरमा मेयर उपमेयरले गरे आफ्नो गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान दिने निर्णय
चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर,उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो । ...