रत्ननगरमा मेयर उपमेयरको प्रशंसनीय काम, आफ्नो गाडी कोरोना संक्रमितलाई अस्पताल लान दिने निर्णय

रत्ननगरमा मेयर उपमेयरको प्रशंसनीय काम, आफ्नो गाडी कोरोना संक्रमितलाई अस्पताल लान दिने निर्णय
चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर,उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो । ...

रत्ननगरमा एकैदिन १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६५ पुग्यो, कुन वडाका कति ?

रत्ननगरमा एकैदिन १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६५ पुग्यो, कुन वडाका कति ?
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगरमा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिएको जानकारी अनुसार शुक्रबार (बैशाख २४) गते मात्रै १८ जना नया कोरोना संक्रमित थपिएका हुन् । शुक्रबार थपिएका संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख १ देखि २४ गते सम्ममा संक्रमितको संख्या ...

चितवनमा अधिकांश भोजभतेरबाट कोरोना संक्रमित

चितवनमा अधिकांश भोजभतेरबाट कोरोना संक्रमित
नारायण अधिकारी/रासस चितवन । हाल चितवनमा भेटिएका अधिकांश कोरोना संक्रमित भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरिएको छ । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु संक्रमित भेटिएकाले सो कुरालाई पुष्टि गर्ने संकेत गरेको हो । गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । गत फागुन ४...

चितवनमा कोरोना पोजेटिभले गरे आफ्नै घरमा झुण्डीएर आत्महत्या

चितवनमा कोरोना पोजेटिभले गरे आफ्नै घरमा झुण्डीएर आत्महत्या
चितवन । चितवनमा एकजना कोरोना पोजेटिभले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (बिहीबार) बिहान ०७:३० बजेको समयमा माडी न.पा.३ बस्ने डबर्ष ३५ को गोबिन्द साह आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । उनले आफु सुत्ने कोठामा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको ईप्रका माडीले जनाएको छ । ईप्रका माडीका अनुसार निज गोबिन्...

कोरोनाको दोस्रो लहर सुरु भएसँगै रत्ननगरमा १२९ जना संक्रमित, ३ जनाको मृत्यु

कोरोनाको दोस्रो लहर सुरु भएसँगै रत्ननगरमा १२९ जना संक्रमित, ३ जनाको मृत्यु
गत सालदेखि हालसम्म ९२२ जना संक्रमित, १६ जनाको मृत्यु सबै भन्दा धेरै रत्ननगर वडा नं. १ मा २२ जना र वडा नं. १० मा १५ जना महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै १२९ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार कोरोनाको दोस्रो लहर भनेर सुरुवात भएको मानिएको बैशाख १ देखि हाल स...

कोराना कहरः चितवनमा संक्रमण दर दुई गुणा, एकैदिन २३३ जना संक्रमित

कोराना कहरः चितवनमा संक्रमण दर दुई गुणा, एकैदिन २३३ जना संक्रमित
चितवन । चितवनमा कोरोनाको कहर बढ्दै गएको छ । सोमबार मात्रै चितवनमा दुइ गुणाले संक्रमितको संख्या बृद्धि भएको छ । सोमबार १६६ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार मात्रै झण्डै २३३ जना संक्रमित देखिएसँगै सोे संख्या दोब्बर देखिएको हो । मंगलबार चितवनमा थपिएका संक्रमित २३३ जना मध्ये भरतपुर महानगरपालिकाका १८८ जना, खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा ४ जना, रत्ननगर नगरपालिका...

फेरी सुरु भयो माक्समा कालोबजारी, साढे दुई रुपैयाँ पर्ने मास्कलाई लिइन्छ १० रुपैयाँ

फेरी सुरु भयो माक्समा कालोबजारी, साढे दुई रुपैयाँ पर्ने मास्कलाई लिइन्छ १० रुपैयाँ
काठमाडौँ । कोरोना कहर बढेसँगै स्वास्थ्य सामाग्रीको रुपमा लिइने माक्सको पनि माग उच्च भएको छ । तर त्यहि मौका छोपी कमाउन पल्केकाहरु भने उपभोक्तालाई माक्सको सटेज देखाई कालोबजारी गर्न थालेका छन् । सोहि कुरालाई मध्यनजर गर्दै सरकारले अनुगमनसँगै कारबाहीको प्रक्रिया पनि थालेको छ । सरकारले गरेको अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको ...

लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक

लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक
जापान । लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक गरिएको छ । तनहुँ को भिमाद नगरपालिका किहुँ मा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको शहर फुकुओका मा बस्दै आएका छन् । उनले जापानमानै बसेर पनि आफ्नो सांगेतिक यात्रालाई अगाडी बढाई रहेका छन् । सोहि क्रममा लोक दोहोरी गित “देउता जस्तै” गित उनको आफ्नै युट्युवबाट सार्वजनिक भएको हो । ...

पौडी खेल्ने क्रममा त्रिशुली नदिमा डुबी बेपत्ता भएका सन्ताेषकाे शव भेटियो

पौडी खेल्ने क्रममा त्रिशुली नदिमा डुबी बेपत्ता भएका सन्ताेषकाे शव भेटियो
चितवन । पौडी खेल्ने क्रममा त्रिशुली नदिमा डुबी बेपत्ता भएका सन्ताेषकाे शव भेटिएकाे छ । गत बैशाख १७ गते दिउँसो ०३:४० बजेको समयमा भरतरपुर म.न.पा. १ ठिमुरा स्थित त्रिशुलि नदिमा पौडी खेल्ने क्रममा सिन्धुली गोलन्जोर गा.पा. ४ घर भई हाल चितवन भरतपुर म.न.पा. १ रामनगर स्थित रहेको पुजा होटलमा काम गर्ने बर्ष १७ को सन्तोष भन्ने चाम बहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । ...

रत्ननगर उद्योग वाणिज्य संघद्वारा ईप्रका टाँडीलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री हस्तान्तरण

रत्ननगर उद्योग वाणिज्य संघद्वारा ईप्रका टाँडीलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री हस्तान्तरण
चितवन । रत्ननगर उद्योग वाणिज्य संघद्वारा ईप्रका टाँडीलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । काेराेना महामारीको बिपदले ताण्डव मच्चाईरहेको बेला जनताको जन धनको सुरक्षामा अहोरात्र फ्रण्टलाईनमा खटिरहेका राष्ट्र सेवक सुरक्षाकर्मीको मनोवल उच्च पार्न साे स्वास्थ्य तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएकाे संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले नेपालीको आवाज...