राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर

राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ बाट भण्डारातर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जसमा केहिको अवस्था गम्भिर रहेको छ । राप्ति नगरपालिकाको ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आईतब...

अबको निर्वाचनमा काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैनः महामन्त्री कोइराला

अबको निर्वाचनमा काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैनः महामन्त्री कोइराला
रत्ननगर । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन । नेपाली काँग्रेस रत्ननगर नगर समितिको आयोजनामा भएको भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उनले सबै आआफ्नो स्थानबाट ईमानदार भएर लाग्ने हो भने देशमा काँग्रेस छाउने दाबी गरे । अर्को एक प्रसंगमा नेपाल कृषिप्रधान देश भएकोले नेपाली काँग्रेसले...

साबिक अयोध्यापुरी माडी सम्पर्क समाज भरतपुरको प्रथम साधारण सभा सम्पन्न

साबिक अयोध्यापुरी माडी सम्पर्क समाज भरतपुरको प्रथम साधारण सभा सम्पन्न
अजित अधिकारी चितवन । साबिक अयोध्यापुरी माडी सम्पर्क समाज भरतपुरको प्रथम साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा १५० जना संस्थामा कार्यरत पदाधिकारीहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा लोक राज सापकोटाले स्वागत मन्तव्य राखेका थिए । भने पोषराज पौडेलले मन्तब्य राखेका थिए । शनिबार भएको सो कार्यक्रममा आगामी दिन...

चितवनमा म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खस्यो, दुईको मृत्यु, सात जना घाईते

चितवनमा म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खस्यो, दुईको मृत्यु, सात जना घाईते
चितवन । चितवनमा म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आज (आईतबार) बिहान ९ बजेको समयमा भरतपुर म.न.पा. १९ रामपुर चौकी नजिकै म्याजिक आफै अनियन्त्रित भई खाल्डोमा खसेको हो । भरतपुरबाट शारदानगर टाउन तर्फ जांदै गरेको ९ जना सवार ना१ज ३८५९ नम्बरको म्याजिक आफै अनियन्त्रित भई सडकको कल्बर्डबाट तल खाल्डोमा खस्दा २ जनाको मृत्यु भएको छ । ...

कोरोना कहरः पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण थपिए, एकको मृत्यु

कोरोना कहरः पछिल्लो २४ घन्टामा ३३७ जनामा कोरोना संक्रमण थपिए, एकको मृत्यु
काठमाडौं ः नेपालमा पछिल्लो २४ घन्टामा देशभरबाट ३ सय ३७ जना नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ५ सय ३२ जनामा गरिएको पिसिआर नमुना परीक्षणमा कुल ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका ३ सय ३७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ । यीमध्ये २ हजार ८ सय जना सक्रिय संक्रमित अवस्...

नेपालमा गैँडाको संख्या बढ्यो, ६४५ बाट बढेर ७५२

नेपालमा गैँडाको संख्या बढ्यो, ६४५ बाट बढेर ७५२
चितवन ः नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिनुभयो । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए । शुक्रबार सकिएको गणनाअनुसार सबै...

किसान भन्छन् – वजारको सुनिश्चितता खोई ?

किसान भन्छन् – वजारको सुनिश्चितता खोई ?
धु्रवराज खनाल चितवन । दुग्ध उत्पादक किसानहरुले उत्पादित दुधको वजार सुरक्षित हुनु पर्ने माग राखेका छन् । हुन त यो माग किसानको वर्षौदेखी पुरा हुन सकेको छैन् । राष्ट्रिय दुग्ध विकास वोर्डले शुक्रवार चितवनको रत्ननगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पनि किसानको यस्तै माग प्रस्तुत भए । किसानले न त दुधको उचित मुल्य पाउन सकेका छन् न त वजार ग्यारेन्टी । वजारको सुनिश्चितता नहुँ...

नेपालमा चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै ’थोप्ला’

नेपालमा चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै ’थोप्ला’
सुदिप चापागाईं (देव) चितवन । चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै नेपालमा ’थोप्ला’ (Thopla) संचालनमा आउने भएको छ । एलको (Yelco) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् ’थोप्ला’ नामक भिडियो शेयरिङ एप संचालनमा ल्याउने भएको हो । कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालका अनुसार नव वर्ष २०७८ लाई लक्षित गरेर ’थोप्ला’ सार्वजनिक गरिने योजना रहेको छ। यस एपमा १५ देखि १ मिनेट सम्मको भ...

कोराना कहरः स्वास्थ्य मन्त्रालयद्धारा देशभरका विद्यालय र रेष्टुरेन्ट बन्द गर्न सिफारिस

कोराना कहरः स्वास्थ्य मन्त्रालयद्धारा देशभरका विद्यालय र रेष्टुरेन्ट बन्द गर्न सिफारिस
काठमाडौं ः नेपालमा कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेको भन्दै कोभिड—१९ संकट व्यवस्थापन...

नेपाल स्वास्थ्य शिक्षक संघको अधिबेशन शनिवार देखि रत्ननगरमा

नेपाल स्वास्थ्य शिक्षक संघको अधिबेशन शनिवार देखि रत्ननगरमा
चितवन । नेपाल स्वास्थ्य शिक्षक संघको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन आज (शनिवार) देखि रत्ननगरमा शुरु हुने भएको छ । आज र भोलि गरि दुई दिन सम्म चल्ने अधिवेशन अन्तर्गत संघको नयाँ कार्यसमिति चयन संगै नेपालमा देखिएको स्वास्थ्य समस्या र स्वास्थ्य शिक्षाको महत्वको विषयमा छलफल हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । संघका केन्द्रीय सदस्य दीपक बाबु श्रेष्ठले...