यस्तो छ नयाँ वर्ष २०७८ सालको वार्षिक राशिफल (भिडियो सहित)

यस्तो छ नयाँ वर्ष २०७८ सालको वार्षिक राशिफल (भिडियो सहित)
केही राशिलाई भाग्योदय त केही राशिले संयम अप्नाउन पर्ने ! २०७८ सालमा अझै संवैधानिक संकट र राजनीतिक उलट्पुलट् हुने ! नयाँ वर्ष वि.सं. २०७८ आउनै लागेको छ । युट्युबलगायत विभिन्न सामाजिक सञ्जालहरूमा नयाँ वर्ष विं.सं. २०७८ सालको वार्षिक राशिफल आइरहेका छन् । २०७७ साल अधिकांशको लागि अविशाप व्यहोर्न परेको हुनाले आउने नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ भन्ने विषयमा आम सर्वसाधारणको विशेष जि...

माडीमा अबैध रुपमा बिक्रीका लागि तयार पारिएको गाँजा सहित एक जना पक्राउ

माडीमा अबैध रुपमा बिक्रीका लागि तयार पारिएको गाँजा सहित एक जना पक्राउ
अजित अधिकारी चितवन । माडीमा अबैध रुपमा गाँजा बिक्री वितरण गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका - ५ रमाइलो डाँडा बस्ने वर्ष ५० का बिष्णु कुमार दराई रहेको प्रहरीले जनाएको छ । उनी हिजो साँझ बुधबार पक्राउ परेका हुन । दराईलाई बिक्रीका लागि तयार पारि राखिएको ५० पाेका (करिब ११ सय ग्राम) गाँजा सहित नियन्त्रणमा लिइएकाे हो । निजलाई कानुनी...

युनाईटेड फाईनान्स लिमिटेडको २८ औं शाखा पूर्वी चितवनको टाँडीमा शुभारम्भ

युनाईटेड फाईनान्स लिमिटेडको २८ औं शाखा पूर्वी चितवनको टाँडीमा शुभारम्भ
महेश पाण्डे युनाईटेड फाईनान्स लिमिटेडको २८ औं शाखाको पूर्वी चितवनको टाँडीमा शुरु गरिएको छ । रत्ननगर—१, सौराहा चोक नजिकै रहेको युनिक साकोसको भवनमा सो फाइनान्सले आफ्नो २७ औं शाखा शुभारम्भ गरेको हो । शाखा शुभारम्भको अवसरमा आयोजिक कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमला दुवाडीले हाल सम्म आफुले रिबन काटेका जुनकुनै संस्थाले प्रगति गरि ...

माओवादी केन्द्रले गर्‍यो मन्त्री बनेका आफ्ना चार सांसदलाई कारवाही

माओवादी केन्द्रले गर्‍यो मन्त्री बनेका आफ्ना चार सांसदलाई कारवाही
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्री बनेका आफ्ना चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई नेकपा (एमाले) प्रवेश गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी मंगलबार माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पक...

माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने

माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने
अजित अधिकारी चितवन । माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, रथ यात्रा सहित मूर्ति स्थापना गर्न र रामनवमी मेला आयोजना गर्ने विषयमा समेत छलफल भएको जनाएका छन । उनका अनुसार, आगामी बैशाख ९ गतेका दिन राम नवमीको दिन पारेर अयोध्यापुर...

काँग्रेस सभापति देउवाद्धारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन

काँग्रेस सभापति देउवाद्धारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन
चितवन । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा भित्तेपात्रोको विमोचन गर्नुभएको हो । विमोचनपछि बोल्दै देउवाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मिडिया हा...

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले लगातार बढाई रहेको पेट्रोल, डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ अझ बढाएको हो । पछिल्लो पटक चैत्र ३ गते बढेको पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढेर अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल÷मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । १ अप्रिल २०२१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसा...

अर्पणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न, स्काई राइडरकी छात्रा आयुष्मा प्रथम

अर्पणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न, स्काई राइडरकी छात्रा आयुष्मा प्रथम
चितवन । पूर्वी चितवनमा रहेको अर्पण वचत तथा ऋण सहकारी संस्था लि.को आयोजना एवं रेडियो अर्पण १०४.५ मेघाहर्जको सह–आयोजनामा ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “अर्थतन्त्रको खम्बा हो सहकारी“ भन्ने विषयमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा चितवनका बिभिन्न विद्यालयका २१ जना बिद्यार्थीले भाग लिएको...

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा सुर्य रेग्मी सर्वसम्मत चयन

लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा सुर्य रेग्मी सर्वसम्मत चयन
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको क्लबहरु मध्य अग्रिणी क्लबको रुपमा रहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालको अध्यक्षमा सुर्य रेग्मी सर्वसम्मत चयन भएका छन् । शुक्रबार सौराहामा सम्पन्न संस्थाको छैठौं साधारण सभा तथा अधिवेशनबाट रेग्मी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । रेग्मी पूर्वी चितवनमा सबौझमा लोकप्रिय ब्यवसायीका रुपमा पनि चिनिन्छन् । सर्वसम्मत अध्यक्षमा चयन भए...

अर्पण साकोस र रेडियो अर्पणले आज अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै

अर्पण साकोस र रेडियो अर्पणले आज अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै
चितवन । पूर्वी चितवनमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा रेडियो अर्पण १०४.५ मेगाहर्जको सह–आयोजनामा आज (शुक्रबार) अन्तर विद्यालय स्तरिय वक्तृत्वकला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आज परेको ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर “अर्थतन्त्रको खम्बा हो सहकारी” भन्ने विषयमा अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएकोले अर्पण साकोस तथा रेड...