निकुञ्ज सडक धुलाम्यहुँदा समेत कसैको ध्यानाकर्षण भएन

निकुञ्ज सडक धुलाम्यहुँदा समेत कसैको ध्यानाकर्षण भएन
अजित अधिकारी चितवन । चितवन राष्ट्रिय निकुञ्जमा धुलोरहित सडक निर्माण नभएसम्म पानीको फोहोरा दिनुपर्ने विषयमा कुनैपनि राजनैतिक दलका नेताहरुको ध्यानाकर्षण नभएको प्रति जनताले दुखेसो पोखेका छन् । निकुञ्जको सडक हुँदै दिनमा ७०० भन्दा बढी साना तथा ठुला सवारीसाधनहरु चल्ने गर्दछन् । कच्ची सडक र अत्याधिक सवारीसाधनको चापको कारण केही दृश्य समेत नदेखिने गरि निकुञ्जभित्र उड्ने धुलोले यात्र...

माडीमा एकदिने माघी मेला संचालन हुँदै

माडीमा एकदिने माघी मेला संचालन हुँदै
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ दिवानगरस्थित रेवा, परुई र टुनामुना नदीको संगमस्थल, रेवा त्रिवेणी धाममा मकर स्नान सहितको एकदिने माघी मेला संचालन हुने भएको छ । प्रत्येक बर्ष रेवा त्रिवेणी धामको आयोजनामा हुँदै आएको माघी मेला यस बर्षपनि विविध साँस्कृतिक कार्यक्रम सहित संचालन गर्न लागिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष एवं माडी ७ का वडा सदस्य ढाकामोहन तिमिल्सिनाले नेप...

माडी नगरपालिकाको दमकल जनताको सेवामा प्रभावकारी हुन सकेन

माडी नगरपालिकाको दमकल जनताको सेवामा प्रभावकारी हुन सकेन
अजित अधिकारी चितवन । माडीमा कयौं त्यस्ता साना तथा ठुला प्रकारका आगलागी हुँदा माडी नगरपालिकाको दमकल समयमा नै घटनास्थलमा नपुगेको स्थानीयबासीले आरोप लगाएका छन् । जनतालाई समस्या पर्दा हात बाँधेर बस्ने परिबृतीले नगरपालिकामा कार्यरत कर्मचारी जनताको सेवामा कत्तिको जिम्मेवारी छन् भन्ने कुराको आँकलन सहजै गर्न सकिन्छ । तर यसरी जिम्मेवारी पद र निकायमा रहेर जनताको समस्याप्रति बेखबर ब...

‘खिचरा महोत्सव’को तयारी अन्तिम चरणमा, गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने

‘खिचरा महोत्सव’को तयारी अन्तिम चरणमा, गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने
चितवन, यही पुस २८ गतेदेखि सुरु हुने आठौं सँस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ । महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नुहुनेछ । गृहमन्त्री आउने हुनेभएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज...

लघुवित्त बैंकर्स संघसंगको सम्झौता मान्दैनौं : संघर्ष समिति

लघुवित्त बैंकर्स संघसंगको सम्झौता मान्दैनौं : संघर्ष समिति
रत्ननगर । लघुवित्तीय संस्था विरुद्ध संघर्ष समिति चितवनले नेपाल लघुवित्त बैंकर्स संघसंग गरिएको सम्झौता मान्य नहुने बताएको छ । संघर्ष समितिले आइतवार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी बैंकर्स संघसंगको भएको सम्झौता संस्थागत नभएको स्पष्ट पारेको हो । चितवनमा पुस ५ गते नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिबीच १२ बुँदे लिखित सम्झौता भएको थियो । बहुबै...

माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा ‘अयोध्याधाम’ कोशेढुङ्गा साबित हुनेछ : लेखक ज्ञवाली

माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा ‘अयोध्याधाम’ कोशेढुङ्गा साबित हुनेछ : लेखक ज्ञवाली
अजित अधिकारी चितवन । (राम जन्मभूमि अयोध्यापुरीको अनुसन्धानमा आधारित) सरलीकृत नेपाली रामायणका लेखक यज्ञराज ज्ञवालीले माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा अयोध्याधामले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । राम जन्मभूमि अयोध्याधाम ब्यबस्थापन समितिले आज (शुक्रबार) प्रस्तावित अयोध्याधाम क्षेत्रमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुँदै लेखक ज्ञवालीले यस्तो बताएका ...

सांसद ढकाललाई रत्ननगर नगरपालिकाको सम्मान, नीति र थिति बनाउने काममा लागिपर्छु : सांसद ढकाल

सांसद ढकाललाई रत्ननगर नगरपालिकाको सम्मान, नीति र थिति बनाउने काममा लागिपर्छु : सांसद ढकाल
–केशव भट्टराई रत्ननगर । चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद् हरि ढकालले देशको लागि नीति बनाउने र भूगोलको थिति बनाउने सन्दर्भमा जनमतको भावनाअनुरुप अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार रत्ननगर नगरपालिकाद्वारा आयोजित सम्मान तथा बधाई कार्यक्रममा प्रमुख अतिथि ढकालले हरेक निकायमा गलत प्रवृतिका कारण जनताका अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै स्थानीय जनप्रतिनिध...

रत्ननगरमा स्वास्थ्य शिविर : २२१ जनाको स्वास्थ्य परीक्षण

रत्ननगरमा स्वास्थ्य शिविर : २२१ जनाको स्वास्थ्य परीक्षण
चितवन १२ पुस । रत्ननगर नगरपालिका वडा नं १३ जयमंगलामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । अंकुरम पोलिक्लिनीक प्रालि र मौलाकालिका अस्पताल प्रालिको सहयोगमा शक्तिशाली आमा समुहले आयोजना गरेको शिविरमा अघिकाँस सुकुमबासी समुदायले स्वास्थ्य परीक्षण गराएको आमा समुहकी अध्यक्ष विरञ्जना सापकोटाले जानकारी दिइन । स्त्रीरोग, नाक,कान घाँटी, फ...

माडीमा जग्गा कित्ताकाँट नहुँदा जनतालाई सास्ती तर देखाएन स्थानीय निकायले चासो ?

माडीमा जग्गा कित्ताकाँट नहुँदा जनतालाई सास्ती तर देखाएन स्थानीय निकायले चासो ?
अजित अधिकारी चितवन । माडीमा कित्ताकाँट रोकिएपछि स्थानीयबासीहरु चिन्तित भएका छन् । तरपनि यसबारेमा स्थानीय निकायले चासो देखाएको देखिदैन । ठुलठुला जग्गा दलालहरुको हालीमुहाली भइरहँदा सर्वसाधारण गरिव जनताको कित्ताकाँट नहुनुले स्थानीय निकाय र मालपोत कार्यालय नै जनताको समस्याको बारेमा बेखबर भएको जनताको गुनासो छ । दैनिक जसो कित्ताकाँटका लागि झन्डै १५० जनाको हाराहारीमा आउने ना...

रत्ननगर रोटरीद्वारा राष्ट्रिय आधारभुत विद्यालय लटाैलीलाई जग्गा हस्तान्तरण

रत्ननगर रोटरीद्वारा राष्ट्रिय आधारभुत विद्यालय लटाैलीलाई जग्गा हस्तान्तरण
धुर्वराज लामिछाने चितवन । रोटरी क्लब अफ रत्ननगरले कालिका-९ मा रहेकाे राष्ट्रिय आधारभुत विद्यालय लटाैलीलाई जग्गा हस्तान्तरण गरेकाे छ । शनिबार क्लबले एक कार्यक्रमका बिच स्कुललाई करिब ७ लाख ५० हजार बराबर् को ३ कट्ठा जग्गा हस्तान्तरण गरेकाे हाे । ृ कालिका वार्ड न ९ का वडा अध्यक्ष निलकन्ठ मगरकाे प्रमुख आतिथ्यता रहेकाे साे कार्यक्रममा जोन ३२ का असिस्टेन्ट गभर्नर असे...