मोहनामा कम्युनिटी होमस्टे सञ्चालन
चितवन- चितवनको रत्ननगरमा होमस्टे सञ्चालनमा आएको छ । पर्यटकीय नगरि सौराहाको नजिक रहेको मोहनामा १५ जनाको समुहले वुधवारबाट मोहना कम्युनिटी होमस्टेक सञ्चालनमा ल्याएका हुन् ।
पछिल्लोपटक विदेशीसहित स्वेदशी पर्यटकहरु स्थानीयस्तरका खानाका परिकार मन पराउन थालेका र होटलको तुलनामा होमस्टेकमा सस्तो हुने हुदा पनि होमस्टेमा वस्ने र खाना खान रुचाउनेहरुको संख्या वृद्धि हुदै गएको कारण गाउका दि...









