नेपाल रेडक्रस उपशाखा बछौलीलाई एम्बुलेन्स हस्तान्तरण
चितवन- नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
विदेशी नागरिक रोबर्ट डन्कनले प्रदान गरेको १० हजार युरो तथा रत्ननगर वडा नम्बर ६ र बाघमारा मध्यवर्ती सामुदायिक वनको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएको उपशाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने र मन्त्री हरि पौडेलले उपशाखाका सभा...









