देवघाटको पर्यटकीय गतिविधि समेटिएको पुस्तिका प्रकाशन
दमौली- देवघाट गाउँपालिकाले पवित्र तीर्थस्थल देवघाटका पर्यटकीय तथा धार्मिक सम्पदा समेटिएको पुस्तिका प्रकाशनमा ल्याएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकाले यहाँ रहेका जीवन्त सम्पदा समेटिएको पुस्तिका प्रकाशन ल्याएको जनाएको छ ।
देवघाटका महत्वपूर्ण ठाउँहरुको प्रचारप्रसार गर्ने उद्देश्यसहित पुस्तिका प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी द...









