रत्ननगरमा गएराति भएको सवारी दुर्घटनामा परि एक युवाको मृत्यु
चितवन । रत्ननगरमा गएराति भएको सवारी दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ । गएराति करिब ११ः१० बजेको समयमा रत्ननगर वडा नं. ४ देबैली स्थित भित्री सडक खण्डमा आफ्नै साईडमा रोकी रहेको ना५ख ६४४५ नं. को मिनी ट्रकमा सौराहाबाट टाँडी तर्फ आउदै गरेको ना३८प ८३२८ नं. मोटरसाइकल पछाडी बाट ठक्कर खाँदा मोटरसाइकल चालक सोहि स्थानका बर्ष ३० का अजय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनल...









