इच्छाकामना गाउँपालिकाले ४६ सुकमबासीका लागि नमुना घर बनाउन सुरु

इच्छाकामना गाउँपालिकाले ४६ सुकमबासीका लागि नमुना घर बनाउन सुरु
चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले गर्दासका सुकुमबासी परिवारलाई घर निर्माण गर्न लागेको छ । इच्छाकामना गाँउपालिका वडा नं ७ भालुमार सुन्दरबस्तीमा रहेका ४६ परिवारलाई पक्की घर बनाउन लागेको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बुधबार शिलान्यास गरेकी छन् । वषौँदेखि चुहिने घरमा बसेका सुकुमबासीहरुका लागि जग्गाको व्यवस्थासहित घर बनाइदिन लागेको अध्यक्ष गुरुङले बताइन् । कुल ...

सीएमसीमा संघर्षरत विद्यार्थीले खुलाए ताला, आन्दोलनको स्वरुप परिवर्तन

सीएमसीमा संघर्षरत विद्यार्थीले खुलाए ताला, आन्दोलनको स्वरुप परिवर्तन
चितवन- चितवन मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा संघर्षरत विद्यार्थीले पाँच् महिनादेखि लगाएको ताला शर्तसहित खुलाएका छन् । चिकित्सा शिक्षामा सरकारले तोकेभन्दा बढी शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै चरणवद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका विद्यार्थीले पाँच महिनादेखि विद्यार्थीको पढाइ अवरुद्ध भएको र वार्षिक परीक्षा नजिसकिँदै आएकोले आन्दोलनको स्वरुप परिवर्तन गर...

रत्ननगर महोत्सव-२०७६ को सबै तयारी पूरा

रत्ननगर महोत्सव-२०७६ को सबै तयारी पूरा
चितवन- रत्ननगरको टिकौली खेल मैदानमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुन लागेको रत्ननगर महोत्सवको सबै तयारी पूरा भएको छ । आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मूल संयोजक राजाराम रेग्मीले महोत्सवको सबै तयारी पूरा भएको जनाएका छन् । चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई हेटौँडा उपमहानगरबाट ३० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई हेटौँडा उपमहानगरबाट ३० लाख सहयोग
चितवन- हेटौँडा उपमहानगरपालिकाले धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा भरतपुर १५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि हेटौँडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार उपमहानगरका मेयर हरिबहादुर महतले एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई ३० लाख रुपैयाँको चेक सहयोग हस्तान्तरण गरेका हुन् । ...

बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम तीव्र

बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम तीव्र
चितवन- पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान सुरु गरिएको छ । सडक विस्तारका लागि यहाँका १० व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजान शुरु गरिएको वडाध्यक्ष कोपीसरा रानामगरले बताए । ...

रत्ननगर महोत्सवमा केरा बगैचा प्रतियोगिता हुने

रत्ननगर महोत्सवमा केरा बगैचा प्रतियोगिता हुने
चितवन- यही पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुन लागेको रत्ननगर महोत्सवअन्तर्गत यसवर्ष केराखेतीको प्रर्वद्धनका लागि चितवनका केरा किसानहरुको बगैचा प्रतियोगिता हुने भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै केरा, पोल्ट्री, महलगायत रैथाने बालीको संरक्षणका लागि विभिन्न कार्यक्रम गरिँदैछ । चितवनमा केराखेती फष्टाउँदै गएको छ । किसानलाई लगानीको वातावरण बनाउन र उनीहरुले गरेको कामको प्रश...

प्रहरीद्वारा विभिन्न समयमा फेला परेका ३३ थान मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

प्रहरीद्वारा विभिन्न समयमा फेला परेका ३३ थान मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न समयमा हराएका मोबाइल फोन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । चितवन प्रहरीको अप्रेसन क्लिन चितवन अभियानअन्तर्गत फेला परेका करिब छ लाख २५ हजार मूल्य बराबरका ३३ थान मोबाइल मंगलबार सम्बन्धित मोबाइल धनीको जिम्मा लगाएको हो । चितवन प्रहरीको सूचना संकलन तथा अन्वेषण शाखा परिसरमा निमित्त चितवन प्रहरी प्रमुख डीएसपी एकनारायण कोइरालाले ...

रत्ननगर बजार क्षेत्र दुलहीझैँ सिगारियो, महोत्सव सफल बनाउन भ्याइ–नभ्याई

रत्ननगर बजार क्षेत्र दुलहीझैँ सिगारियो, महोत्सव सफल बनाउन भ्याइ–नभ्याई
विकास पौडेल चितवन- रत्ननगर नगरपालिकाको राजमार्ग क्षेत्र यतिबेला निकै रंगीचंगी बनेको छ । रत्ननगरसँगै जिल्ला प्रवेश गर्ने नाकाहरु, जिल्लाभित्रका विभिन्न बजार केन्द्रहरुमा पनि अहिले व्यानरहरुले भरिभराउ भएका छन् । आ–आफ्ना पसलअगाडि व्यानरमा रत्ननगर महोत्सवमा पाल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथि एवं सम्पूर्ण पाहुनाहरुलाई स्वागत गर्दछौँ भनेर लेखिएका व्यानर र सडकमा राखिएको झण्...

नेपालीको आवाज डटकम र म्याङ्गो हलद्वारा आयोजित नयाँ वर्ष रमझम साँझ भव्यरुपमा सम्पन्न

नेपालीको आवाज डटकम र म्याङ्गो हलद्वारा आयोजित नयाँ वर्ष रमझम साँझ भव्यरुपमा सम्पन्न
चितवन- नेपालीको आवाज डटकम र म्याङ्गो हलले पर्सा, खैरहनीमा गरेको नयाँ वर्ष रमझम साँझ २०२० सांस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर एमएस मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रालिको व्इवस्थापन तथा सोही मिडियामार्फत् सञ्चालित नेपालीको आवाज डटकम तथा म्याङ्गो जनज्योति सिनेमा हलको संयुक्त आयोजनामा सोमबार पर्सामा रहेको म्याङ्गो हलमा नयाँ वर्ष रमझम साँझ ...

रत्ननगरमा गएराति भएको सवारी दुर्घटनामा परि एक युवाको मृत्यु

रत्ननगरमा गएराति भएको सवारी दुर्घटनामा परि एक युवाको मृत्यु
चितवन । रत्ननगरमा गएराति भएको सवारी दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ । गएराति करिब ११ः१० बजेको समयमा रत्ननगर वडा नं. ४ देबैली स्थित भित्री सडक खण्डमा आफ्नै साईडमा रोकी रहेको ना५ख ६४४५ नं. को मिनी ट्रकमा सौराहाबाट टाँडी तर्फ आउदै गरेको ना३८प ८३२८ नं. मोटरसाइकल पछाडी बाट ठक्कर खाँदा मोटरसाइकल चालक सोहि स्थानका बर्ष ३० का अजय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनल...