सन नेपाल लाईफ ईन्स्योरेन्स नारायणगढको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

सन नेपाल लाईफ ईन्स्योरेन्स नारायणगढको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
चितवन । सन नेपाल लाईफ ईन्स्योरेन्सको नारायणगढमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ईन्स्योरेन्स कम्पनीको नारायणगढ शाखाद्वारा शनिबार नारायणगढमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अयार्ल को सभापतित्वमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका कार्यकारि प्रमुख राज कुमार अयार्ल र सहायक महा प्रबन्धक घनश्याम पुरि...

देवघाट ५ लाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा

देवघाट ५ लाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा
तनहुँ- देवघाट गाउँपालिका–५ लाई सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । विभिन्न महत्वपूर्ण १० सूचक पूरा गरेपछि सो वडालाई नेपालकै पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो । युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) गोरखाको प्राविधिक सहयोगमा सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । सु...

हात्ती महोत्सबमा आज छावा फुटबल र ढुङ्गा दौडको सेमिफाइनल संगै गायीका मञ्जु पौडेलको प्रस्तुती रहने

हात्ती महोत्सबमा आज छावा फुटबल र ढुङ्गा दौडको सेमिफाइनल संगै गायीका मञ्जु पौडेलको प्रस्तुती रहने
महेश पाण्डे चितवन । हात्ती महोत्सबको चौथों दिन आज छावा फुटबल र ढुङ्गा दौडको सेमिफाईन खेल संगै लोक गायीका मञ्जु पौडेलको प्रस्तुती रहने भएको छ । पौष १० गते देखि १८ गते सम्म ९ दिन सम्म चल्ने १६ औं चितवन हात्ती महोत्सब सौराहामा भैरहेको छ । जसमा हरेका दिन हात्तीका बिभिन्न रमाईला खेलसंगै राष्ट्रिय तथा स्थानिय कलाकारको पनि प्रस्तुति रहदै आएको छ । आजनै हात्तीको छावा फुटबल र ढुङ्गा दौड...

समाजसेवी गजुरेलले गरे संकलित सहयोग रकम रङ्गशालालाई हस्तान्तरण

समाजसेवी गजुरेलले गरे संकलित सहयोग रकम रङ्गशालालाई हस्तान्तरण
चितवन- समाजसेवी मुरलीप्रसाद गजुरेलले आफूमार्फत् संकलित सहयोग रकम शनिबार धुर्मुस-सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका छन् । खैरहनीका सामाजिक अभियन्ता गजुरेलले एक लाख १५ हजार ९५४ रुपैयाँ चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेका हुन् । देशविदेशमा रहेका ३३ जना नेपालीले विभिन्न अवसरमा ...

चितवनमा ९ स्वास्थ्यचौकी अझै पुनःनिर्माण गर्न बाँकी

चितवनमा ९ स्वास्थ्यचौकी अझै पुनःनिर्माण गर्न बाँकी
चितवन ११ पुस । चितवनमा पुनःनिर्माणको काम हालसम्म ६८ प्रतिशत पुरा भएको छ । कूल लाभग्राही सात हजार ४६० घरधुरीमध्ये चार हजार ५९५ ले तेस्रो किस्ताको रकम बुझेको प्राधिकरण जिल्ला कार्यन्वयन एकाइले जानकारी दिएको छ । कार्यालयका अनुसार अझै ६७३ को सम्झौता हुनसकेको छैन । यस वर्ष जिल्लामा ७४५ घरको पुनःनिर्माण जारी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सुजन नेपालले जानकारी दिए ।...

नेकपा रत्ननगरको सपथग्रहण, उच्च मनोवलका साथ काम गर्न निर्देशन

नेकपा रत्ननगरको सपथग्रहण, उच्च मनोवलका साथ काम गर्न निर्देशन
रत्ननगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगर नगर कमिटीको शनिवार सपथग्रहण कार्यक्रम गरिएको छ । अध्यक्ष कुलप्रसाद लामिछाने,सचिव ओम लामिछाने सहित ८३ सदस्य नगर कमिटीको सपथग्रहण गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सपथग्रहण गराएका थिए । उच्च मनोवलका साथ पार्टीको संगठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा नेकपाका ...

हात्ती महोत्सवको तेस्रो दिन सुन्दरी प्रतियोगिता, गायिका शान्तिश्री परियारको प्रस्तुति रहने

हात्ती महोत्सवको तेस्रो दिन सुन्दरी प्रतियोगिता, गायिका शान्तिश्री परियारको प्रस्तुति रहने
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा बिहीबारबाट सुरु भएको छ । चितवन हात्ती महोत्सवअन्तर्गत शनिबार हात्ती सुन्दरी प्रत्योगिता र हात्ती फुटबल प्रत्योगिता हुने आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन् । आज महोत्सवको तेस्रो दिन साँस्कृतिक कार्यक्रमअन्तर्गत चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियारको प्रस्तुति रहने छ । बोल माया, पछ्यौरी ...

नेपाल जेसिजको अध्यक्षमा अशोक शंकर विजयी

नेपाल जेसिजको अध्यक्षमा अशोक शंकर विजयी
चितवन- नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वाचित भएका हुन् । पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत प्राप्त गरे । कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो । यस्तै कार्यकारिणी उ...

माडीलाई मणि बनाउने प्रचण्डको सपना कहिले होला पुरा ?

माडीलाई मणि बनाउने प्रचण्डको सपना कहिले होला पुरा ?
चितवन । माडी सदरमुकाम भरतपुर देखि करिब ४२ किलोमीटरको दुरिमा पर्दछ । चितवन सुगम जिल्ला र स्मार्ट सिटीको रुपमा परिचित रहदै गर्दा आज सम्म पनि समग्र चितवन क्षेत्रको बिकास भने अझै हुन सकिरहेको छैन । चुनावी सरगर्मीका बेला र माडीका बामपंथी नेता स्वर्गिय दिवाकर स्मृति सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्प कमक दाहाल “प्रचण्ड” ले माडीलाइ मणी बनाउने भने...

माडीका सबै वडाहरुमा नेकपाको इन्चार्ज चयन

माडीका सबै वडाहरुमा नेकपाको इन्चार्ज चयन
अजित अधिकारी चितवन । माडीका सबै वडाहरुमा नेकपाको इन्चार्ज चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले नेताहरुको जिम्मेवारी समायोजनका क्रममा माडीका नौं वटै वडाहरुको ईञ्चार्ज चयन गरेको हो । जिल्ला समितिमा रहेका माडीका सबै नेताहरुलाई माडी नगर कमिटिको सह–ईञ्चार्जका साथै प्रत्येकलाई एक एक वटा वडाको ईञ्चार्जको जिम्मेवारी दिइएको हो । यस अन्र्तरगत नेकपा ज...