माडीका सबै वडाहरुमा नेकपाको इन्चार्ज चयन
अजित अधिकारी
चितवन । माडीका सबै वडाहरुमा नेकपाको इन्चार्ज चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले नेताहरुको जिम्मेवारी समायोजनका क्रममा माडीका नौं वटै वडाहरुको ईञ्चार्ज चयन गरेको हो ।
जिल्ला समितिमा रहेका माडीका सबै नेताहरुलाई माडी नगर कमिटिको सह–ईञ्चार्जका साथै प्रत्येकलाई एक एक वटा वडाको ईञ्चार्जको जिम्मेवारी दिइएको हो । यस अन्र्तरगत नेकपा ज...









