पूर्वी चितवनको रत्ननगर १२ सालघारीमा माघ १७ गते देखि प्रदेश स्तरीय रेन्बुकाई कराँते प्रतियोगिता हुदै
महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ सालघारीमा यही माघ १७ गतेदेखि प्रदेश स्तरीय रेन्बोकाई कराँते प्रतियोगिता हुने भएको छ । सालघारी रेन्बोकाई कराँते डोजाङ संघ र सालघारी युवा समाजको संयुक्त आयोजनामा माघ १७ र १८ गते दुई दिन प्रीतयोगिता हुने बुधवार सालघारीमानै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ । प्रतियोगितामा ३ नं. प्रदेशमा रहेका १३ जिल्लाक...









