नारायणी महोत्सबमा रामजी, देवी र तृष्णाले उफारे दर्शक, आज प्रकाश, पुर्णकला र राजा राजेन्द्रको पालो (फोटो फिचर सहित)
चितवन । शुक्रबारदेखि नारायणगढको नदी किनारमा सञ्चालन भएको ‘नारायणी महोत्सव २०७६’ को तेस्रो दिन आइतबार रामजी खांड, देवि घर्तीमगर र तृष्णा गुरुङले दर्शकलाई उफारेका छन् ।
आज सोमबार भने लोक दोहोरी गायक प्रकाश सपुत, गायीका पुर्णकला बि.सी. र हास्य कलाकार राजा राजेन्द्रको पालो रहेको छ ।
आईतबार सात हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले नेपालीको आवाज डटकमलाई जानकारी दिएको छ । रे...









