रत्ननगर खानेपानीको साधारण सभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित
चितवन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको शनिवार १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको बन्दसत्रमा प्रस्तुत गरिएको बजेट,नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । सो संस्थाले गत आर्थिक वर्षमा ३ करोड भन्दा वढिको कारोवार गरेको छ ।
संस्थाको शनिवार आयोजित दशौ वार्षिक साधारण सभामा अध्यक्ष भीष्मराज पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्ष २...









