राप्ती महोत्सवमा चेपाङ समुदायलाई विशेष प्रथामिकता, टिकटमा छुट
राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकामा पहिलो पटक हुन लागेको प्रथम राप्ती महोत्सवमा चेपाङ समुदायका लागी विशेष प्रथामिकता दिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ र राप्ती नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्न महोत्सवमा राप्ती नगरपालिकाको पाहाडी भेगमा रहेका चेपाङ समुदायलाइ प्रथामिकता दिन लागेको हो ।
विहिवार संघको कार्यालयमा बसेको अगुवा सामाजिक कार्याकर्ता तथा आयोजक बिच भएको...









