चितवनको रत्ननगरमा सर्वाधिक धनराशीको तेक्वान्दो प्रतियोगिता हुदै, २१६ पदकको लागि स्पर्धा हुने
चितवन । पुर्वी चितवनको रत्ननगरमा चितवनकै सर्वाधिक धनराशीको तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । जसमा कुल २१६ पदकको लागि खेल हुनेछ । रत्ननगर, सरित, सौराह, न्यु स्टार, सौराह, पिठुवा र ईच्छाकामना तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा यही कार्तिक १ र २ गते तेस्रो राष्ट्रिय खुल्ला मैत्री रत्ननगर तेक्वान्दो प्रतियोगिता हुने मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरि आयोजकले सो कुरा ...









