मनकारी पाण्डे परिवार – आँखा उपचार केन्द्रका लागि दिए डेढ करोडको जग्गा
चितवन । चितवनको खैरहनि स्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीय पाण्डे परिवारले करिब डेढ करोड बराबरको जग्गा दान गरेका छन् । पर्साका समाजसेवी स्वर्गीय जनकबहादुर पाण्डेका छोराहरू जगतबहादुर पाण्डे,सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले संयुक्त स्वामित्वमा रहेको खैरहनी ८ को वडा कार्यालय नजिकको जग्गा केन्द्रलाई दिएका हुन ।
पूर्वी चितवनलाई सेवा प्रदान गर्ने उद्वे...









