कुरिनटारमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्युु, दुई जना घाइते

कुरिनटारमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्युु, दुई जना घाइते
चितवन । चितवनकाे कुरिनटारमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् । आज (मंगलबार) दिउँसो १२:३० बजेको समयमा ईच्छाकामना गाउपालिका वडा नं. ३ कुरिनटारमा दुइवटा माेटरसाइकल एक आपसमा ठक्करखादा एक जना माेटरसाइलमा चालककाे मृत्यु भएकाे छ भने त्यसमा सवार २ जना घाइते भएका छन् । काठमाण्डौबाट मुग्लिन तर्फ आई रहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र ब...

रत्ननगरमा सुरु भयो खुल्ला ब्याडमिन्टन प्रतियोगिता, ११ टिमको सहभागिता

रत्ननगरमा सुरु भयो खुल्ला ब्याडमिन्टन प्रतियोगिता, ११ टिमको सहभागिता
महेश पाण्डे चितवन । रत्ननगर ब्याडमिन्टन क्लबको आयोजनामा नागपञ्चमिको अवसर पारेर रत्ननगर स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालमा लकडाउन सुरु भए यता ब्याडमिन्टनमा सबैको रुचि बढेको देखिएकाले र “स्वस्थ्य जिवन जिउनका लागि खेलकुद” भन्ने मुख्य नारा राखेर रत्ननगर स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष प्रमोद पोख्रेलले नेपालीको आवाज डट...

रोटरी क्लब अफ रत्ननगरद्धारा कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ रत्ननगरद्धारा कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरले सोमबार खैरहनी—४ मा रहेको कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पर्यावरणको लागि सहयोग भन्ने नारालाई लिएर सो वनमा करिब ७०० बिरुवा रोपिएको क्लबका सचिव दिपेन्द्र शर्माले नेपालीको आवाज डटकमलाई जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि जोन ३० का एसिस्टेन्ट गर्भनर नारायण प्रधानले सामाजिक कार्यमा रोटरी क्लब अफ रत्नन...

सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र मार्फत इसानले जिते स्मार्ट फोन

सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र मार्फत इसानले जिते स्मार्ट फोन
चितवन । सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र कार्यक्रम मार्फत इसान पौडेलले स्मार्ट फोन जितेका छन् । रत्ननगर—१, गंगा प्लाजा सौराहामा रहेको सगरमाथा मोबाइल हाउसकको मासिक लक्की ड्र कार्यक्रम अन्र्तगत कुपन नं. १५८८ रहेका बकुलहरका ईसान पौडेलले एयरटेल कम्पनिको करिब १५ हजार पर्ने स्मार्ट फोन जितेका हुन् । शुक्रबार आफ्नै कार्यालयमा गरिएको लक्की ड्र कार्यक्रममा मार्फत बिजेता बनेक...

इ चितवन खबरले आफ्नो वार्षिकोत्सव कलाकारका साथ भव्य रुपमा मनायो

इ चितवन खबरले आफ्नो वार्षिकोत्सव कलाकारका साथ भव्य रुपमा मनायो
काठमाडौं । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको गौरवमय प्रथम वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । सो अवसरमा काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चलचि...

खेलकुद पत्रकार र जेसिजबीचको मैत्रीपूर्ण फुटबलमा ३–३ को बराबरी

खेलकुद पत्रकार र जेसिजबीचको मैत्रीपूर्ण फुटबलमा ३–३ को बराबरी
चितवन । जेसिज सप्ताहको अवसरमाआयोजित मैत्रीपूर्ण फुटबलमा नारायणगढ जेसिज र खेलकुदपत्रकार मञ्चचितवनले बराबरी खेलेका छन् । आज (बुधबार) बिहान नारायणगढको क्याम्पाचौरमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा जेसिजले ३ गोलको अग्रता लिएपनि सो अग्रतालाई जोगाउन भने सकेन । पहिलो हाफमा ३ गोलले पछि परेको खेलकुद पत्रकारको टोली दोस्रो हाफमा खेलमा फर्...

रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण

रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण
चितवन । रोटरी क्लव अफ पूर्वी चितवनले खैरहनी नगरपालिका वडा नं ३ मा रहेको चन्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरेको छ । मंगलबार सो विद्यालयका गरिब तथा जेहेन्दार १४० जना विद्यार्थीहरुलाई रोटरी क्लव अफ पूर्वी चितवनले स्कुल व्याग हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष राममणि न्यौपानको अध्यक्षता तथा रोटरी क्लवका असिष्टन गर्भनर नारायण प्रध...

चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु

चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु
चितवन । चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको छ । सोमबार मात्रै चितवनमा एकैदिन २१२ जना संक्रमित थपिएका छन् । अहिले हरेक दिन जसो चितवनमा दैनिक कोरोना संक्रमण दर बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको पाइएको छ । सोमबार थपिएका २१२ जना संक्रमितको हाल चितवनमा विभिन्न अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । जसमध्ये आईसीयूमा ८० जना, भेन्टि...

ब्यवसायीको माग बमोजिम रत्ननगरमा कोरोना खोप लगाउन सुरु, नगरपालिकामा कर तिरेकाले मात्र पाउने

ब्यवसायीको माग बमोजिम रत्ननगरमा कोरोना खोप लगाउन सुरु, नगरपालिकामा कर तिरेकाले मात्र पाउने
ध्रुवराज लामिछाने चितवन । रत्ननगर नगरपालिकाले ब्यवसायीको माग बमोजिम कोरोना खोप लगाउन सुरु गरेको छ । आफुसँगै जोडिएको खैरहनी नगरपालिकाले केहि दिन अगाडिनै निर्णय गरेर ब्यवसायीलाई कोरोना खोप लगाउन सुरु गरेपछि दबावमा रहेको रत्ननगर नगरपालिकाले अन्नतः आईतबार रत्ननगर उद्योग वाणिज्य संघ तथा उद्योग संघमा आवद्ध रहेका ब्यवसायीलाई पनि खोप दिने निर्णय गरेको हो । त्यसको लागि नगरपालिकामा दर्त...

रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि रोटरी क्लब अफ रत्ननगरले आफ्नो २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन ३० का असिस्टेन्ट गर्भनर नारायण प्रधानले नव गठित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । ...