लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीले खुवायो गुरुकुलमका बटुकहरुलाई खिर

लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीले खुवायो गुरुकुलमका बटुकहरुलाई खिर
बिष्णु प्रसाद काप्री (मुस्कान) चितवन । लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीले श्री गायत्री बेद बेदागं संस्कृत विधालय गुरुकुलमका बटुकहरुलाई खिर खुवाएको छ । शुक्रबार अर्थात खिर खाने विशेष दिन श्रावण १५ को दिन पारेर आफ्नो संस्कृति रितिरिवाज, चाडपर्वलाई जगेर्ना गर्ने उद्धेश्यका साथ बटुकहरुलाई खिर खुवाइएको लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीकी अध्यक्ष दिक्षा अधिकारीले जानकारी दिइन् । ...

आज भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा लाइन जाने

आज भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा लाइन जाने
चितवन । आज (बिहिबार) भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा लाइन जाने भएको छ । हेटौँडा ग्रिड महाशाख अन्तर्गतको सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि चितवनका भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म विद्युत अबरुद्ध हुने विधुत प्राधिकरणले जनाएको छ । यस्तै नवलपुरको गैडाकोट र तनहुँको देवघाट क्षे...

पूर्वी चितवनका दुई लायन्स क्लबले संयुक्त रुपमा मनाए आफ्नो स्थापना दिवस

पूर्वी चितवनका दुई लायन्स क्लबले संयुक्त रुपमा मनाए आफ्नो स्थापना दिवस
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेका दुई वटा लायन्स क्लबहरु लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स क्लब अफ रत्ननगर पिसले संयुक्त रुपमा आफ्ना स्थापना दिवस मनाएका छन् । ६ वर्ष अगाडी अर्थात २०१५ जुलाई २४ तारिकमा एकै दिन स्थापना भएका दुवै क्लवहरूले आफ्नो छैठौं स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम शनिवार सौराहामा एक कार्यक्रम गरि भव्यताका साथ मनाएका छन् । सो कार्य...

इन्ट्रयाक्ट क्लब अफ स्काईराडरद्धारा असहाय बृद्धा आश्रमलाई सहयोग

इन्ट्रयाक्ट क्लब अफ स्काईराडरद्धारा असहाय बृद्धा आश्रमलाई सहयोग
चितवन । इन्ट्रयाक्ट क्लब अफ स्काईराडरद्धारा असहाय बृद्धा आश्रमलाई सहयोग गरिएको छ । शनिवार रत्ननगर–१३ मा रहेको असहाय बृद्धा आश्रममा रहेका १२ जना बृद्धाहरुलाई इन्ट्रयाक्ट क्लब अफ स्काईराडरले खिर खुवाउने कार्यक्रमसँगै कोभिड महामारीमा महत्वपूर्ण मानिएको माक्स, सेनिटाइजर, साबुन लगाएतको सामाग्री सहयोग गरेको हो । क्लबकी अध्यक्ष आयुष्मा पोख्रेलले आफुहरुलाई अभिभावकहरुले खाजा खान द...

साई स्वर्णिम टोल बिकास संस्थाको अध्यक्षमा शिवकान्त न्यौपाने सर्वसम्मत चयन

साई स्वर्णिम टोल बिकास संस्थाको अध्यक्षमा शिवकान्त न्यौपाने सर्वसम्मत चयन
चितवन । साई स्वर्णिम टोल बिकास संस्थाको अध्यक्षमा शिवकान्त न्यौपाने सर्वसम्मत चयन भएका छन् । रत्ननगर—१० मा रहेको साई स्वर्णिम टोल बिकास संस्थाको शनिवार सम्पन्न अधिवेशनबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । सो अधिवेशनबाट गठित ११ सदस्यिय कार्यसमितिको उपाध्यक्षमा बिष्णु भट्टराई, सचिवमा इन्द्रजित लामा, कोषध्यक्षमा दिपक चापागाँई लगाएतका चयन भएका छन् । रत्ननगर नगरपा...

पक्षाघातबाट ग्रसित सुबर्णलाई कांग्रेस युवा नेता सापकोटाले गरे आर्थिक सहयोग

पक्षाघातबाट ग्रसित सुबर्णलाई कांग्रेस युवा नेता सापकोटाले गरे आर्थिक सहयोग
चितवन । पक्षाघातबाट ग्रसित नेपाली कांग्रेस साबिक क्षेत्र नम्बर २ चितवनकी महाधिवेशन प्रतिनिधि सुबर्ण बि.कलाई कांग्रेसका युवा नेता सापकोटाले आर्थिक सहयोग गरेका छन् । विगत तिन बर्षदेखी पक्षाघातबाट ग्रसीत सुबर्णलाई समाजसेवी एवम् कांग्रेसका युवा नेता प्रह्लाद सापकोटाले नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । यस अघि पनि समस्यामा परेकालाई खाद्यान्न तथा नगद सहयोग गर्दै आएका सापकोटा नेपा...

पूर्वी चितवनका पत्रकारका लागि भनेर गरियो लाई प्रेस ज्याकेट हस्तान्तरण

पूर्वी चितवनका पत्रकारका लागि भनेर गरियो लाई प्रेस ज्याकेट हस्तान्तरण
चितवन । पूर्वी चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको लागि भनेर प्रेस ज्याकेट हस्तान्तरण गरिएको छ । ग्लोबल गोरखा समाज, सामुदायिक सेवा प्रतिष्ठान नेपाल र महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालले संयुक्त रुपमा पत्रकारहरुका लागी ३७ हजार ५०० रुपैयाँ बराबरको प्रेस ज्याकेट पूर्वी चितवन पत्रका मञ्चलाई हस्तान्तरण गरेको हो । प्रेस ज्याकेट हस्तान्तरण कार्यक्रममा बोल्दै ...

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण
महेश पाण्डे चितवन । एक प्यान एक खोपको ब्यवस्था गर्न माग गर्दै पूर्वी चितवनमा रहेका उद्योग वाणिज्य संघद्धारा जिल्ला प्रशासन कार्यालय चितवनको ध्यानाकर्षण गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ तथा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीद्धय भिम प्रसाद भट्टराई ...

चिप्लिएर नहरमा खसेका विवेकलाई बचाउन खाजे, तर अंकित आफु पनि अस्ताए

चिप्लिएर नहरमा खसेका विवेकलाई बचाउन खाजे, तर अंकित आफु पनि अस्ताए
चितवन । कहिले काँही सामान्य लाग्ने ठाउँले मृत्यु कुरेर बसेको हुन्छ भन्ने उदाहरण हो यो । यो घटना हो भरतपुर, चितवनको । जसमा चिप्लिएर नहरमा खसेका साथी विवेकलाई बचाउन खोज्दा तर अंकित आफु पनि अस्ताएका छन् । बुधवार दिउँसो ३ः५५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.—२ क्षेत्रपुरमा रहेको नहरमा डुबी २ जना वर्ष १६ का अंकित जोशी र वर्ष १४ का विवेक शर्माको मृत्यु भएको प्रहरीले जनाएक...

माछापुच्छ्रे बैंक एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ

माछापुच्छ्रे बैंक एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ
चितवन । माछापुच्छ्रे बैंक रत्ननगर शाखाको एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर क्वोष्ट मोडल कलेज छिर्ने बाटोमा रहेका माछापुच्छ्रे बैंकको एटिएम बुथभित्र बुधवार राति तोडफोड गरी चोरी गर्न खोज्ने रत्ननगर–२ आदर्शनगर बस्ने २८ वर्षीय पुष्प भनिने भरत परियारलाई इलाका प्रहरी कार्यालय रत्ननगरले पक्राउ गरेको हो । रात्र...