बिश्व वातावरण दिबसको अबसरमा माडीमा गरियो बृक्षारोपण
चितवन । बिश्व वातावरण दिबसको अबसरमा माडीमा गरियो बृक्षारोपण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र बघौडा उपभोक्ता समिति र सोमेश्वर सामुदायिक बन समितिको संयुक्त पहलमा सोमेश्वर सामुदायिक बन क्षेत्र भित्र विभिन्न प्रजातीका बिरुवाहरु रोपिएको हो ।
हरियो बन नेपालको धन भन्ने नारालाई आत्मसाथ गर्दै, झन्डै २५० वटा बिरुवा लगाइएको बघौडा मध्यबर्ती बन उपभोक्ता समितिका अध्...









