रत्ननगरमा अझै सुध्रेन कोरोना ग्राफ, २० जना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुग्यो
महेश पाण्डे
चितवन । रत्ननगरमा अझै कोरोनाको ग्राफ सुध्रने अवस्थामा देखिएको छैन । बुधवार २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुगेको छ । कोरोना महामारीको दोस्रो लहरको सुरुवात भएसँगै बढेको रत्ननगरको कोरोना ग्राफ घट्ने भन्दा पनि हालसम्म पनि बढ्ने क्रममानै रहेको देखिएको छ ।
रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेल यसो हुनुको कारण बकुलहर रत्ननगर अस्पतालमा...









