पूर्वी चितवनकाे राप्तीमा बस र ट्रक ठाेक्किए, बस चालककाे मृत्यु, अन्य घाइते
चितवन । पूर्वी चितवनकाे राप्तीमा बस र ट्रक एक आपसमा ठाेक्किदा बस चालककाे मृत्यु भएकाे छ भने अन्य घाइते भएका छन् । गए राति ११ बजेको समयमा राप्ती न.पा. ५ स्यार्से कालिका पेट्रोल पम्प नजिक काठमाण्डौबाट कांकडभिट्टा तर्फ गइ रहेको ना७ख २१११ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना६ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठाेक्किएका थिए ।
साे दुर्घटनामा बस चालक खोटाङ घर भएका बर्ष ४५ का चन...








