यसरी कमाउँछ फेसबुकले नेपालबाटै करोडौं
फेसबुक, विश्वभर चर्चित सामाजिक सञ्जाल । नेपालमा हेरिने वेबसाइटको पहिलो नम्बरमा फेसबुक डट कम छ । विगत केही वर्षदेखि यो नेपालमा निरन्तर ‘पहिलो र्यांक’मा परिरहेको छ । फेसबुकका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । विभिन्न संघसंस्थाले यसलाई आफ्नो व्यापारको माध्यम बनाउन थालेका छन् । त्यसैले विश्वका अन्य मुलुकबाटजस्तै नेपालबाट पनि फेसबुकले बार्षिक करोडौं रकम कमाइरहेको छ । कसले गर्छ फे...