गरिमा धान ठगी प्रकरणः कोही धान काटेर आराममा, कोही बाला अझै नलागेर पिडामा, खोई त कारवाही ?

गरिमा धान ठगी प्रकरणः कोही धान काटेर आराममा, कोही बाला अझै नलागेर पिडामा, खोई त कारवाही ?
महेश पाण्डे चितवन । गरिमा धान नामक बिउ राखेका किसानहरु अझै धानमा बाला नलागेर पिडामा रहेका छन् । अन्य जातका बिउ लगाएका किसानहरुले धान काटेर काम सक्काएर आराम गरिरहेको देखिएपनि गरिमा धानको बिउ लगाएका किसान भने बाला नलागेको धान काट्ने कि राख्ने दोधारमा परेका छन् । चितवन रत्ननगरका पिडीत किसान ओम प्रसाद रेग्मीले नेपालीको आवाज डटकमसंग कुराकानी गर्दै भने “हामीलाई यो गरिमा धानको ...

क्यान्सर पिडित बालबालिकाका लागि गायक बुद्धि सागर बस्यालले गाए गित (फोटो फिचर सहित)

क्यान्सर पिडित बालबालिकाका लागि गायक बुद्धि सागर बस्यालले गाए गित (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ क्यान्सर पिडित बालबालिकाका लागि गायक बुद्धि सागर बस्यालले गित गाएका छन् । क्यान्सर रोगका कारणले गर्दा नेपालीहरुको दशैं पछिको ठुलो पर्व तिहारमा पनि घर जान नपाएका करिब ५० जना बालबालिकालाई गायक बस्यालले अस्पतालमै गएर करिब १ घण्टा आफ्ना एकल गितसंगै देउशी भैलो गित पनि गाएका थिए । बस्यालले नेपालीको आवाज डट कमसंग कुराकानी...

नेकपा वडा कमिटी रत्ननगर ६ को सपथग्रहण,भावनात्मक एकतामा जोड

नेकपा वडा कमिटी रत्ननगर ६ को सपथग्रहण,भावनात्मक एकतामा जोड
रत्ननगर १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी वडा नं ६ रत्ननगरको नवनिर्वाचित वडा कमिटीलाई आइतवार सपथग्रहण गराइएको छ । खगराज खनाल(कृष्ण) को अध्यक्षतामा बनेको २९ सदस्यी कमिटीलाई जिल्ला इन्चार्ज तथा प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले सपथग्रहण गराएका हुन । कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज खनालले पार्टी एकतालाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरु बीचमा भावनात्म...

संस्कृति जोगाउन रत्ननगरको पिठुवामा देउसीभैलो, पत्रकारद्धय सापकोटा र पाण्डे सम्मानित

संस्कृति जोगाउन रत्ननगरको पिठुवामा देउसीभैलो, पत्रकारद्धय सापकोटा र पाण्डे सम्मानित
चितवन । संस्कृति जोगाउन रत्ननगर नगरपालिका वडा नं १६ पिठुवामा शनिवार दैउसीभैलो प्रतियोगित गरिएको छ । वडा कार्यालयको सहयोगमा प्रगतिशिल वाल क्लवले टोल विकास स्तरीय दैउसीभैलो कार्यक्रम गरेको हो । प्रतियोगितामा जैवारी टोल विकास संस्था प्रथम,भद्रकाली टोल विकास संस्था द्धितीउ र दोबाटो टोल विकास संस्था तीतृय भएका थिए । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध...

जयमंगला बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभा तथा अधिवेशन रत्ननगरमा सम्पन्न ।

जयमंगला बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभा तथा अधिवेशन रत्ननगरमा सम्पन्न ।
महेश पाण्डे चितवन । रत्ननगरमा रहेको जयमंगला बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभा तथा अधिवेशन आज (शनिवार) सम्पन्न भएको छ । २५ सदस्यिय रहने कार्यसमितिकोलागि अधिवेशनबाट १४ सदस्यीय कार्यसमिती सदस्य चयन गरिएको छ भने बांकी पदेन सदस्य रहने र त्यसैबाट अध्यक्ष चयन गर्ने जयमंगला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुन पौडेलले नेपालीको आवाज डट कमलाई जानकारी दिए । संस्थाका जेष्ठ ...

चितवनको सौरहामा रोटरी घण्टाघर बन्ने पक्का, निर्माण कम्पनीसंग गरियाे सम्झौता

चितवनको सौरहामा रोटरी घण्टाघर बन्ने पक्का, निर्माण कम्पनीसंग गरियाे सम्झौता
महेश पाण्डे चितवन । चितवनको सौरहामा रोटरी घण्टाघर (रोटरी क्लक टावर) बन्ने पक्का भएको छ । रोटरी क्लब अफ रत्ननगरले करिब २५ लाखको लागतमा रत्ननगर–७, सिसुवारमा रहेको खालि सार्वजनिक जग्गामा करिब ४० फिट अग्लो घण्टाघर निर्माण गर्ने आज (शनिवार) रत्ननगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । क्लबका अध्यक्ष बिपिन पोख्रलले रत्ननगर नगरपालिका वडा नं. ७ बाट नो अब्जेक्सन लेटर प्राप्त ...

चितवनको झुवानीमा किशोरीहरुलाई प्रविधिमार्फत सशक्तीकरण कार्यक्रम सम्पन्न

चितवनको झुवानीमा किशोरीहरुलाई प्रविधिमार्फत सशक्तीकरण कार्यक्रम सम्पन्न
रत्ननगर । रत्ननगर ५ मा रहेको झुवानी सामुदायिक पुस्तकालयले किशोरीहरुलाई सूचना प्रविधिमा सक्षम बनाउन परियोजना सुरू गरेको छ । रिड नेपाल र आइरेक्सको सहयोगमा किशोरीहरुलाई सूचना प्रविधिमार्फत सशक्तीकरण गराउन परियोजना सुरू गरिएको हो । १८ महिना सो परियोजनाले ४ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ५० जना किशोरीहरुलाई सेवा प्रदान गर्नेछ । पहिलो पाँच महिनामा किश...

राप्ती महोत्सब १ दिन थप, कार्तीक १० गते अन्तिम दिन

राप्ती महोत्सब १ दिन थप, कार्तीक १० गते अन्तिम दिन
महेश पाण्डे चितवन । राप्ति महोत्सब १ दिनलाई थप गरिएको छ । आज (शनिवार) सम्पन्न गर्ने भनिएको महोत्सब भोलि (आईतबार) कार्तिक १० गते सम्पन्न हुने कार्यक्रमका प्रचार प्रसार समिती संयोजक दिनेश सेढांईले नेपालीको आवाज डट कमलाई जानकारी दिएका छन् । पूर्वी चितनवको राप्तीमा सञ्चालित राप्ती महोत्सबकासंयोजक तथा राप्ति उद्योग वाणीज्य संघका अध्यक्ष राज कुमार कडेलले सर्वसाधरणको र स्टल सञ्...

भरतपुरलाई आज सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिदै

भरतपुरलाई आज सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिदै
चितवन । चितवनको भरतपुर महानगरलाई आज (शनिवार) अभिभावकविहीन सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । विहीबार महानगरमा पत्रकार सम्मेल गरी प्रमुख रेनु दाहालले यस्तो जानकारी दिनुभएको हो । प्रमुख दाहालका अनुसार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा उक्त घोषणा कार्यक्रम हुने छ । पैदल –यालीपछि महानगर परिसरमा बिहान ११ः४५ बजे घोषणा सभा गरिने कार...

खैरहनीमा काँग्रेसको उम्मेदवार घोषणा, “दुई तिहाईको दम्भ हुनेसंग देशको बारेमा कुनै सपना हुदैन”- महामन्त्री कोईराला

खैरहनीमा काँग्रेसको उम्मेदवार घोषणा, “दुई तिहाईको दम्भ हुनेसंग देशको बारेमा कुनै सपना हुदैन”- महामन्त्री कोईराला
अनिता अर्याल, चितवन ०८ कार्तिक । नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले उपनिर्वाचन काँग्रेसले जित्ने दावी गरेका छन । चितवनको खैरहनी नगरपालिकामा भएको उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले उपनिर्वाचनमा सबै ठाउँमा काँग्रेस विजयी हुने दावी गरेका हुन । पछिल्लो समय चुनाव प्रतिको द्ष्टीकोण फेरिएको भन्दै उनले पहिलेको निर्वाचनमा के भयो त्यता नलागी अब कसरी अगाडी बढने भन्ने तर...