बाल मनोबिज्ञानलाई समेट्दै चलचित्र ‘ब्ल्याक बोर्ड’को घोषणा, इकुको निर्देशन रहने

बाल मनोबिज्ञानलाई समेट्दै चलचित्र ‘ब्ल्याक बोर्ड’को घोषणा, इकुको निर्देशन रहने
महेश पाण्डे चितवन । बाल मनोबिज्ञानलाई समेट्दै चितवनबाट चलचित्र ब्ल्याक बोर्डको घोषणा गरिएको छ । जसमा हास्य कलाकार सुलेमान शंखर ईकुको निर्देशन रहनेछ । भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै चलचित्रको घोषणा गरेको हो । पहिलो पटक निर्देशकीय भुमिका देखिएका हास्य कलाकार सुलेमान शंकर (इकु)ले चलचित्र बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गर्न लाग...

राप्ति महोत्सबमा गायक दुर्गेश थापाको प्रस्तुती हेर्न उर्लीयो दर्शकको भिड, आज ज्योती मगरको पालो

राप्ति महोत्सबमा गायक दुर्गेश थापाको प्रस्तुती हेर्न उर्लीयो दर्शकको भिड, आज ज्योती मगरको पालो
चितवन । राप्ती नगरपालिकामा पहिलोपटक आयोजित प्रथम राप्ती महोत्सवमा राप्ति महोत्सबमा गायक दुर्गेश थापाको प्रस्तुती हर्ने दर्शकको भिड उर्लीएको छ । केहि समय अघि मात्र हामी पनि नाच्नु पर्छ बिच्च बिच्चमा भनेर सुपरहिट गित गाएका दुर्गेशले ह्याप्पी तिहार, चिसो बियर गित गाएपछि केहि बिवादमा परेका थिए । उक्त गितको बिरुद्धमा प्रहरीमा उजुरी परेपछि उनि मंगलबार प्रहरी हिरासतमा परेका थिए तर ...

सामुदायिक विद्यालयलाई वातावरणमैत्री बनाउन उच्च स्तरीय छलफल, हरित विद्यालय बनाउन इको क्लव गठन गरी

सामुदायिक विद्यालयलाई वातावरणमैत्री बनाउन उच्च स्तरीय छलफल, हरित विद्यालय बनाउन इको क्लव गठन गरी
चितवन ७ कार्तिक । सामुदायिक विद्यालयलाई हरियाली र वातावरणमैत्री बनाउन जारी गरिएको हरित विद्यालय कार्यक्रम कार्यान्वय निर्देशिका २०७५ को कार्यान्वयनका लागि विहीवार रत्ननगरमा अभिमुखिकरण कार्यक्रम गरिएको छ । तराई भूपरिधि कार्यक्रम तथा विद्यालय वातावरण संरक्षण शिक्षा संजाल नेपालको आयोजना र नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा भएको कार्यक्रममा बारा , पर्...

बिश्व पोलियो दिवसमा रोटरीको र्याली, पोलीयोलाई बिदाई गर्दै उडाईयो बेलुन

बिश्व पोलियो दिवसमा रोटरीको र्याली, पोलीयोलाई बिदाई गर्दै उडाईयो बेलुन
महेश पाण्डे चितवन । बिश्व पोलियो दिवसको अवसरमा चितवन र गैडाकोटमा रोटरीले र्याली निकालेको छ । चितवन र नवलपरासीमा रहेका बिभिन्न रोटरी क्लबहरुको आयोजनामा आज (बिहिबार) बिश्व पोलियो दिवसको अवसर पारेर र्याली निकालीएको हो । टांडी, भरतपुर, गैडकोटबाट रोटरीयन तथा चितवनका साईकल राईडरहरु गरि करिब ३०० जनाको र्यालीमा सहभागीता रहेको थियो । बिभीन्न ठाउँबाट निस्किएको र्याली भरतपुरको गोन्द्राङम...

रत्ननगर उद्योग वाणिज्य संघमा सदस्यता विवाद सतहमा, कार्यसमिति नै दुई समूहमा विभाजित

रत्ननगर उद्योग वाणिज्य संघमा सदस्यता विवाद सतहमा, कार्यसमिति नै दुई समूहमा विभाजित
महेश पाण्डे चितवन ।  रत्ननगर उद्योग वाणिज्य संघमा सदस्यता विवाद सतहमा आएको छ । रत्ननगर उद्योग वाणिज्य संघमा लगातार तीन वर्षसम्म सदस्यता नवीकरण नगरेका सदस्यलाई खारेज गर्ने या नगर्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि यो विवाद सतहमा आएको हो । रत्ननगर उद्योग वाणिज्य संघमा हाल २३ सय ९६ जना सदस्य रहेको भए पनि १ हजार ४३ जनाले आफ्नो सदस्यता नवीकरण नगर्दा स्वतः खारेज हुने अवस्थामा पु...

प्रमोद खरेललाई हेर्न दर्शकको घुइँचो, आज प्रकाश सपुत र प्रीति आलेको जोडदार ब्याटल

प्रमोद खरेललाई हेर्न दर्शकको घुइँचो, आज प्रकाश सपुत र प्रीति आलेको जोडदार ब्याटल
चितवन । राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा मंगलबार प्रमोद खरेललाई हेर्न दर्शकको बाढी आएझैँ भएको छ । महोत्सव प्रर्वद्धन समितिका संयोजक दिनेश सेढाईंका अनुसार शनिबारमात्र दशौँ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । उनका अनुसार दर्शकको बाक्लो उपस्थितिले महोत्सवमा व्यापारसमेत उल्लेख्य वृद्धि भएको छ । महोत्सवको कृषि परिसर, विभिन्न व्यावसायिक स्टलहरु, बाल...

नेतृत्व विकास सम्बन्धी रत्ननगरका वालवालिकाका लागि प्रशिक्षण सुरु

नेतृत्व विकास सम्बन्धी रत्ननगरका वालवालिकाका लागि प्रशिक्षण सुरु
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा वालक्लवमा आबद्ध वालवालिकाको क्षमता विकासको लागि प्रशिक्षण कार्यक्रम सुरु भएको छ । रत्ननगर नगरपालिकामा सञ्चालित वालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै उपमेयर विमला दुवाडीले रत्ननगरलाई वि.स.२०७६ साल भित्र वालश्रम मुक्त र सन २०२० भित्र वालमैत्री नगर बनाउने लक्ष्य रहेको बत...

राप्ती महोत्सवमा दर्शकको उत्साह बढ्दै, सोमबार रमेशराज भट्टराईले उफारे दर्शक,मंगलबार प्रमोद खरेलको पालो

राप्ती महोत्सवमा दर्शकको उत्साह बढ्दै, सोमबार रमेशराज भट्टराईले उफारे दर्शक,मंगलबार प्रमोद खरेलको पालो
४ कार्तिक, राप्ती । राप्ती महोत्सवमा दर्शकको उत्साह बढ्दै गएको देखिएको छ । राप्ती नगरपालिकाको विरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा पाँचौ दिन सोमबार पनि उल्लेख्य दर्शकले अवलोकन गरेका छन । महोत्सवको कृषि परिसर, विभिन्न व्यसायिक स्टलहरु, बाल उद्यान, जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईका अन...

पिठुवामा माछापुच्छे बैंकको शाखा रहित बैङ्किङ सेवा सुरु (फोटो फिचर सहित)

पिठुवामा माछापुच्छे बैंकको शाखा रहित बैङ्किङ सेवा सुरु (फोटो फिचर सहित)
चितवन । माछापुच्छे बैंकले रत्ननगर १६ विठुवाको दोवाटो बजारमा सोमवारदेखि शाखा रहित बैङ्किङ सेवा सुरु गरेको छ । सेवाको वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले पिठुवामा वित्तीय संस्थाको अर्कषण बढदै गएको भन्दै खुसी व्यक्त गरे । एसएसके मनिट्रासर्फमका सञ्चालक सतोष लामाको व्यवस्थापनमा सेवा सञ्चालन गरिने छ । शाखा रहित बैङ्किङ सेवाबाट तोकिएका सेवा सञ्चालन ग...

कालिका मिडियाको १५औँ म्युजिक अवार्ड सम्पन्न: ‘छक्का पञ्जा-३’ को ‘पहिलो नम्बरमा’ काे ह्याट्रिक

कालिका मिडियाको १५औँ म्युजिक अवार्ड सम्पन्न: ‘छक्का पञ्जा-३’ को ‘पहिलो नम्बरमा’ काे ह्याट्रिक
कालिका मिडियाको गौरवमय १७औँ बार्षिक उत्सवका कार्यक्रमहरु सम्पन्न भएका छन् । मोफसलकै सबैभन्दा ठुलो अवार्ड कार्यक्रम हो कालिका मिडिया ग्रुपको कालिका म्युजिक अवार्ड जुन उसले हरेक वर्ष आफ्नो वार्षीक उत्सबमा गर्ने गरेको छ । विहिबार नारायणगढको नारायणीकला मन्दिरमा १५औँ यामाहा कालिका म्यूजिक अवार्ड प्रदान गरेसंगै बार्षिक उत्सवका कार्यक्रमहरु सम्पन्न भएका हुन् । कालिका मिडियाले असोज १ ग...