घर जग्गाको भाउ ह्वात्तै घट्दै: पुरानै अवस्थामा फर्किन सक्ने प्रवल संभावना

घर जग्गाको भाउ ह्वात्तै घट्दै: पुरानै अवस्थामा फर्किन सक्ने प्रवल संभावना
काठमाडौं । घर जग्गाको भाउ ह्वात्तै घट्ने अवस्था देखिएको छ । ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घटेको छ । केही वर्षयता मूल्य भने स्थिर थियो । तर अब बिक्रि बितरणनै हुन छोडे पछि र कित्ता काटमा पनि समस्या भएपछि जग्गाको मुल्यमा गिरावट आउने निश्चित भएको हो । बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने आसमा एउटा ...

अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा, अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने

अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा, अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने
अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा भएको डाक्टरहरु बताउछन् । बरु अण्डा अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने उनिहरुको तर्क छ । मानव स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार जरुरी हुन्छ । त्यसका लागि मानिसले सबै खानेकुरा मिलाएर खानुपर्छ । अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अण्डामा क्याल्सियम, आइरन, प्रोटिन,...

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी
महेश पाण्डे चितवन । चाउमिन उत्पादकहरुले उपभोक्तहरुको स्वास्थ्यमा खेलवाड गर्ने गरेको पार्ईएको छ । जिब्रोको स्वादका कारणले गर्दा अहिले मानीसको दैनिक उपभोग्य बस्तुनै चाउमिन र मम बनि सकेको छ । तर यसैको फाईदा उठाउदै चाउमिन उत्पादक कम्पनिले उत्पादन मिति र समाप्ती मिति समेत नराखी मात्र ब्यापारीक फाईदाकालागि चाउमिन उत्पादन गरि बिक्रि बितरण गरिरहेको पाईएको हो । हामीले बजारमा चाउमिन भने...

नारायणी महोत्सव आजबाट शुरु, गायक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने ।

नारायणी महोत्सव आजबाट शुरु, गायक बद्रि पंगेनीको बिशेष प्रस्तुती रहने ।
चितवन । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने ‘नारायणी महोत्सव २०७६’ आज (शुक्रबार) बाट शुरु हुने भएको छ । कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवको संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गर्नेछन् । महोत्सवको उद्घाटन शुक्रबार दिउँसो २ बजे गरिने आयोजक रेविका बाल प्रतिष्ठानले जनाएको छ । महोत्सवको उद्घाटन अगा...

अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको गरियो ‘डायलाइसिस’, किन गरियो स्वास्थ्य अवस्था लुकाउने प्रयास ?

अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको गरियो ‘डायलाइसिस’, किन गरियो स्वास्थ्य अवस्था लुकाउने प्रयास ?
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले जानकारी दिएको छ । तर उता अस्पताल प्रशासन र प्रधानमन्त्री कार्यालयले भने ओलीको अवस्थाको बारेमा यथार्थ जानकारी लुकाउने प्रयास गरेको पाईएकको छ ।...

रोटरी घण्टाघरको गरियो शिलान्यास, सौराहामा एउटा आकर्षण थपिएको निस्कर्ष

रोटरी घण्टाघरको गरियो शिलान्यास, सौराहामा एउटा आकर्षण थपिएको निस्कर्ष
महेश पाण्डे चितवन । नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा निर्माण गर्न लागिएको घण्टाघरको बुधवार शिलान्यास गरिएको छ । शिलान्याससंगै सौराहाको आर्षण थपिएको उपस्थित सबैले बताईरहेका थिए । घण्टाघर रोटरी क्लव अफ रत्ननगरले सौराहाको प्रवेशद्धार भनेर चिनीने रत्ननगर ७ सिसुवार चोकमा निर्माण गर्न लागेको हो । २५ लाखको लागतमा ४० फिट अग्लो घण्टाघर निर्माण गर्न लागिएको रोटरी क्लव अफ रत्ननगर...

आफैले सिफारीस गरेको गरिमा धानको बिउनै नक्कली भएको सरकारको निष्कर्ष, होला त सनराईज र रेनोभालाई कारर्वाही ?

आफैले सिफारीस गरेको गरिमा धानको बिउनै नक्कली भएको सरकारको निष्कर्ष, होला त सनराईज र रेनोभालाई कारर्वाही ?
महेश पाण्डे काठमाण्डौ । सरकार आफैले सिफारीस गरेको गरिमा धानको बिउनै नक्कली भएको सरकार आफैले निष्कर्ष निकालेको छ । धानको बिउको डिएनए परिक्षणबाटनै यो नक्कली बिउ भएको कृषी बिशेषज्ञले पुष्टि गरेका हुन । १२० दिन सम्म पनि धान नफलेपछि किसानहरु आत्तिएका थिए । यो धानको बिउलाई रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाले उत्पादन गरेको हो भने नेपालमा यसलाई मार्केटिङ तथा प्या...

चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो, हल पुगेका नायक आकाश श्रेष्ठ घेरिए दर्शककले (फोटो फिचर सहित)

चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो, हल पुगेका नायक आकाश श्रेष्ठ घेरिए दर्शककले (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । चलचित्र “पोई पर्यो काले” हेर्ने दर्शकको संख्या बढ्दो क्रममा देखिएको छ । तिहारलाई लक्षित गरि प्रदर्शनमा आएको यस चलचित्र हेर्ने दर्शकको संख्या अन्य चलचित्र भन्दा चितवनमा बढिनै देखिएको हो । मंगलबार भाईटिकाको दिनमा पनि हलहरुमा दर्शकको उपस्थिती अन्य चलचित्र भन्दा बढिनै रहेको ईन्द्रदेब चलचित्र मन्दिरका म्यानेजर हरि रेग्मीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । हाम...

आज भाईटिका, टिका लगाउने शुभ साईत ११ बजेर ५५ मिनेटमा

आज भाईटिका, टिका लगाउने शुभ साईत ११ बजेर ५५ मिनेटमा
आज यमपञ्चकको पाँचौ दिन अर्थात भाईटिका । आज भाई टिका लगाउने शुभ साईत भने ११ बजेर ५५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ । यमपञ्चकको पाँच दिन मृत्युदेव यमराजसमेत आफ्ना दैनिक कार्यलाई स्थगित गरेर पाँच दिनसम्म आफ्नी बहिनी यमुनाको पाहुना हुन जान्छन् भन्ने पौराणिक कथन छ । आजको दिन दिदीबहिनीले आफ्नै दाजुभाईलाई सप्तरङ्गी टिका , फुलको माला लगाई सेलरोटी लगायत मिठा मिठा परीका...

जब बाउछोरालेनै नारायणी नदीमा हामफाले

जब बाउछोरालेनै नारायणी नदीमा हामफाले
चितवन: नारायणी नदीको पुलबाट आइतबार दुई जनाले हामफालेका छन् । हामफाल्ने मध्ये बाबाछोरा रहेको आशंका गरिएको चितवन प्रहरीले जनाएको छ । अन्दाजी ३० बर्षका पुरुष र ९ बर्षका बालक नदीमा एक साथ हामपालेको प्रत्यक्षदर्शीले बताएका छन् । दुई जना मध्य एक जनाको शव आइतबार दिउँसो ४ बजेतिर एक जनाको शव फेला परेको छ । अर्का एक जनाको खोजी कार्य जारी रहेको छ । फेला परेकाको शव पोष्टमार्टमका लागि ...