संचारकर्मी रवि अधिकारीको ‘निष्ठुरी’ बोलको नयाँ गीत सार्वजनिक

संचारकर्मी रवि अधिकारीको ‘निष्ठुरी’ बोलको नयाँ गीत सार्वजनिक
संचारकर्मी रवि अधिकारीको शब्द रहेको 'आँशुको अर्थ' र 'आँशुको अर्थ 'भाग २' को अपार सफलता पछी नयाँ गीत सार्वजनिक भएको छ । अधिकारीको शब्द र सुगम संगीतका बादशाह शिव परियारको आवाजमा रहेको 'निष्ठुरी' बोलको गीत सार्वजनिक भएको छ ।   माया, प्रेम र धोकाको कथा बोकेको 'निष्ठुरी' बोलको उक्त गीत शुक्रबार बिहान नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वज...

सीएमसीमा उपचारका क्रममा महिलाको मृत्यु, लापर्बाही भयो : आफन्त, गल्ती भएको छैन : अस्पताल

सीएमसीमा उपचारका क्रममा महिलाको मृत्यु, लापर्बाही भयो : आफन्त, गल्ती भएको छैन : अस्पताल
महेश पाण्डे चितवन- चितवन मेडिकल कलेजमा डाक्टरको लापर्बाहीका कारण एक महिलाको ज्यान गएको छ । सामान्य पेट र छाती दुखेर अस्पताल भर्ना भएकी भरतपुर १८ सरदपुरकी ४० वर्षीया शोभा विकको डाक्टरको लापर्बाहीका कारणले ज्यान गएको परिवारको आरोप छ । विकको पेट र छातीमा समस्या आएपछि चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा बिहान ६ बजेको समयमा भर्ना गराइएकोे थियो । अस्पताल भर्ना गरेको २ घन्टामै डाक्टरह...

चितवनमा पहिलो पटक फोर्ब्स कलेजले सुरु गर्यो स्मार्ट स्टडी सिस्टम

चितवनमा पहिलो पटक फोर्ब्स कलेजले सुरु गर्यो स्मार्ट स्टडी सिस्टम
९ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको नारायणगढमा रहेको फोर्ब्स कलेजले विद्यार्थीलाई स्मार्ट स्टडी सिस्टमबाट पढाउन सुरु गरेको छ ।चितवनमा नै पहिलो पटक एजुकेटर फाउन्डेसन नेपालको प्रोग्राम लागु गरि सो सिस्टमबाट पढाउन सुरु गरेको कलेजका प्रिन्सिपल दिपक गौतमले जानकारी दिए । कार्यक्रम फाउन्डेसनका प्रशिक्षक तथा रिसर्चर तारा प्रसाद अधिकारीले सो कलेजका शिक्षक हरुल...

रत्नगरमा हुने दोस्रो राष्ट्रिय व्याडमिन्टनको तयारी अन्तिम चरणमा

रत्नगरमा हुने दोस्रो राष्ट्रिय व्याडमिन्टनको तयारी अन्तिम चरणमा
८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको रत्ननगरमा असोज १० गतेबाट सुरु हुने आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक क्लवले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । सो प्रतियोगिताको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेलले उद्घाटन गर्...

जिल्ला स्तरीय फुटबल रत्ननगरमा सुरु, रत्ननगरमा अब धेरै मेस्सीहरु जन्मिनुपर्छ–मेयर वन

जिल्ला स्तरीय फुटबल रत्ननगरमा सुरु, रत्ननगरमा अब धेरै मेस्सीहरु जन्मिनुपर्छ–मेयर वन
महेश पाण्डे ८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पूर्वी चितवनको रत्ननगरमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । जिरौना युवा क्लबको आयोजनामा रत्ननगर १२ मा रहेको बागदेवि आधारभूत बिद्यालयको खेल मैदानमा बुधवार देखि स्व. जगदिश खड्का स्मृती प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगीता सुरु भएको हो । कार्यक्रमको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले रे...

“बिदेशी बस्तु खोजि खोजि खाने, अनि सरकारलाई गालि गर्ने काम नगरौ”- मुख्यमन्त्री डोरमणी पौडेल

“बिदेशी बस्तु खोजि खोजि खाने, अनि सरकारलाई गालि गर्ने काम नगरौ”- मुख्यमन्त्री डोरमणी पौडेल
महेश पाण्डे ८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले बाहिरबाट उत्पादित बस्तु ल्याउन रोक्न नसक्ने बरु जनता आफैले बहिस्कार गर्नुपर्ने बताएका छन् । चितवन केरा ब्यवसायी संघको ७ औं साधारण सभामा प्रमुख अतिथी रहेका पाडेलले सो कुरा बताएका हुन । मुख्यमन्त्री पौडेलले स्वदेशी किसानले उत्पादन गरेको बस्तु उपभोक्ताहरुले प्रयोग नगरि ख...

रत्ननगरमा सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने

रत्ननगरमा सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने
८ असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगरमा प्रत्यक सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने भएको छ । रत्ननगर १० मा रहेको जग्गा भाडामा लिएर हाट बजार सञ्चालन गर्न लागिएका हो । कल्याण टोल बिकास संस्था तथा हरिहर टोल बिकास संस्थाले उक्त हाट बजार ब्यवस्थापन गर्ने र रत्ननगर नगरपालिका सहयोगि रहने हाट बजारका संयोजक तथा कल्याण टोल बिकास संस्थाका अध्यक्ष केशव रि...

रेवान सौराहामा बिवाद, सहमतीमा तयार पारिएको नयाँ कार्यसमिती बन्न सकेन, चुनावी प्रक्रियामा जाने पक्का

रेवान सौराहामा बिवाद, सहमतीमा तयार पारिएको नयाँ कार्यसमिती बन्न सकेन, चुनावी प्रक्रियामा जाने पक्का
महेश पाण्डे ८ असोज, सौराहा, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको मंगलबार भएको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन बिना निस्कर्ष टुङ्गीएको छ । गत भदौ ३१ गते ४६ जना रेवान पदाधिकारी तथा सदस्य बसेर दिपेन्द्र खतिवडाको अध्यक्षतामा १५ जना पदाधिकारी र सदस्य रहने गरि लिखित निर्णय साथमा प्रतिबद्धता पनि लिईएको भएतापन...

मलको लागि आवश्यकता बिनानै औषधी भिडाएको साझा सहकारीका अध्यक्षको स्विकारोक्ती, यस्तो गर्नु अपराध–रत्ननगर कृषी अधिकृत

मलको लागि आवश्यकता बिनानै औषधी भिडाएको साझा सहकारीका अध्यक्षको स्विकारोक्ती, यस्तो गर्नु अपराध–रत्ननगर कृषी अधिकृत
महेश पाण्डे ८ असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको रत्ननगर १ मा रहेको साझा सहकारी भनेर चिनिने जन जाग्रीती सहकारी संस्था लि.ले किसानलाई मलको लोभ देखाउदै औषधि भिडाउने गरेको तथ्य बाहिर आएको छ । उक्त साझा सहकारी पुर्वी चितवनमा नाम चलेकै सहकारीमा पर्ने गरेको भएता पनि किसानहरु त्यसरी पिडीत भएपछि यो एउटा महत्वपुर्ण मुद्धा बन्ने निश्चित भएको हो । किनकी उक्त सह...

यामाहा मेगा एक्सेञ्ज एण्ड अपग्रेड कार्यक्रम गर्दै कालिका मोटरसाइकल पार्टस

यामाहा मेगा एक्सेञ्ज एण्ड अपग्रेड कार्यक्रम गर्दै कालिका मोटरसाइकल पार्टस
८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पुर्बी चितवन यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसले मंगलवारदेखि यामाहा मेगा एक्सेञ्ज एण्ड अपग्रेड सुरुवात गरेको छ । आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याउँदै आएको कम्पनीले असोज १३ गतेसम्म पर्सा,टाँडी र भण्डारामा मेगा एक्सेञ्ज सुरुवात गरेको हो । जस अन्तर्गत कुनै पनि ग्राहकले...