वाक स्वतन्त्रता माथि अंकुश : नेता कोइराला

वाक स्वतन्त्रता माथि अंकुश : नेता कोइराला
अनिता अर्याल, रत्ननगर १३ असोज । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रा डा शेखर कोइरलाले संविधान प्रदान गरेको वाक स्वतन्त्रता माथि सरकाले अंकुश लगाउन खोजेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस चितवन क्षेत्र नं १,सो अन्तगतका प्रदेश क,ख समिति र रत्ननगर,खैरहनी र राप्ती नगर समितिले सयुक्त रुपका आयोजना गरेको बडादसै,दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरलाले यस्...

अर्पण बचत तथा ऋण सहकारिको साधारण सभा सम्पन्न, खैरहनीमा सेवा केन्द्र बिस्तार हुदै (फोटो फिचर)

अर्पण बचत तथा ऋण सहकारिको साधारण सभा सम्पन्न, खैरहनीमा सेवा केन्द्र बिस्तार हुदै (फोटो फिचर)
रत्ननगरर । रत्ननगरको बकुहरबाट सेवा दिदै आएको अर्पण बचत तथा ऋण सहकारी संस्थाले खैरहनी नगरपालिकामा शाखा खुल्ने भएको छ । सहकारीको १० औँ बार्षिक साधारण सभाको अबसरमा सहकारीका अध्यक्ष यमन भुसालले बताए । ११ सय ३१ जना शेयर सदस्य रहेको उक्त सहकारीले सेवा प्रवाहलाई सबल बनाउनको लागि नया शाखा बिस्तार गर्न लागेको हो । सहकारीका अध्यक्ष भुसालका अनुसार नेपाल सरकारबाट स्विकृत प्राप्त भईसकेको ह...

मंगलबार बागदेवी आधारभुत बिद्यालय रत्ननगरमा रोटरी पत्रकार फुटबल हुने

मंगलबार बागदेवी आधारभुत बिद्यालय रत्ननगरमा रोटरी पत्रकार फुटबल हुने
चितवन । चितवन रत्ननगर १२, जिरौनामा रहेको बागदेवी आधारभुत बिद्यालय रत्ननगरमा रोटरी पत्रकार मैत्रीपुर्ण फुटबल हुने भएको छ । सामाजिक संस्थाको रुपमा समाजसेवामा समर्पीत संस्था रोटरी क्लब अफ रत्ननगरको आयोजनामा फुटबल कार्यक्रम हुन लागेको संस्थाका अध्यक्ष बिपिन पोख्रेलले जानकारी दिए । उनले समाजको चौथो अंगको रुपमा रहेको प्रेस जगतको सम्मान स्वरुप स्वस्थ्य रहनको लागि खेलकुद भन्ने नाराला...

कालिकामा शुभकामना आदानप्रदान कार्यक्रम,आलोचना,विरोध गर्ने होईन हातेमालोगर्ने हो-सांसख पोख्रेल

कालिकामा शुभकामना आदानप्रदान कार्यक्रम,आलोचना,विरोध गर्ने होईन हातेमालोगर्ने हो-सांसख पोख्रेल
कालिका १२ असोज । चितवनको कालिका नगरपालिकाले वडादशै,तिहार तथा छठ पर्वको अवसर पारेर आईतवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नगरवासीदेखी प्रतिनिधी सभा सदस्यको उपस्थितीमा कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य तथा प्रतिनिधी सभाको कानुन,न्याय तथा मानव अधिकारी समिति सभापति कृष्ण भक्त पोखरेलले अव विरोध गर्ने ,आलोचना गर्नु भन्दा पनि सहकार्य ग...

दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलका विनोद र बैकुण्ठलाई (फोटो फिचर सहित)

दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलका विनोद  र बैकुण्ठलाई (फोटो फिचर सहित)
रत्ननगर । आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि बुटवलका विनोद पौडेल र बैकुण्ठ श्रेष्ठको जोडिने जितेको छ । रत्ननगर ३ बेल्सीमा रहेको प्रस्तावित कर्वडहलमा आइतवार भएको फाइनल खेलमा चितवनका विधान गुरुङ र राजु थापाको जोडीलाई पराजित गर्दै पौडेल र श्रेष्ठको जोडिले उपाधि जितेका हुन । उपाधि विजेता जोडिने नगद ६१ हजार,शिल्ड र प्रमाणपत्र प्राप्त गरेको प...

शिशिर र अर्चनाले आखिर अस्ट्रेलियामा के गरे भुल ? (भिडीयो सहित)

शिशिर र अर्चनाले आखिर अस्ट्रेलियामा के गरे भुल ? (भिडीयो सहित)
अस्ट्रेलिया र नेपालमा खिचिएको एउटा रोमान्टिक म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘यो मेरो भुल’ बोलको म्युजिक भिडीयोमा शिसीर जय खरेल र अर्चना क्षेत्री फिचर्ड छन् । उनीहरु भिडियोमा रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीतमा स्वर शब्द तथा संगीत भने बिनोद ढकालको सुन्न सकिन्छ । नेपाली गित संगीत साथै नेपाली कला क्षेत्रलाई माया गर्ने शिशिरले नेपाल सगै बिदेशी भुमिमा रहेरपनि कला क्षेत्...

सपना भिलेजले बाड्यो खुशी, अस्पतालले १० % गरिबलाई निशुल्क उपचार गर्नुपर्नेमा गरेननः सासंद पोख्रेल (भिडीयो सहित)

सपना भिलेजले बाड्यो खुशी, अस्पतालले १० % गरिबलाई निशुल्क उपचार गर्नुपर्नेमा गरेननः सासंद पोख्रेल (भिडीयो सहित)
महेश पाण्डे १२ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क सपना भिलेज सोसियल ईम्प्याक्ट, रत्ननगरले चितवनको सिद्धीमा रहेका बासिन्दाहरुलाई खुशि बाडेको छ । शनिवार साबिक सिद्धी गाबिसका वडा नं. १० र ११ मा पर्ने र हाल कालिका नगरपालिका वडा नं. ९ र १० मा पर्ने बासिन्दाहलाई एक कार्यक्रमका बिच पेरुमा नमुनाको रुपमा रहेको प्रतियोगितात्मक मोडलमा समुदायमानै बिभीन्न बिधामा प्रतियोगिता...

चितवनमा कुटिए ज्ञानेन्द्र शाही,थप उपचारका लागि काठमाडौ लगियो (फोटो फिचर सहित)

चितवनमा कुटिए ज्ञानेन्द्र शाही,थप उपचारका लागि काठमाडौ लगियो (फोटो फिचर सहित)
११ असोज, चितवन भ्रष्टचार विरुद्धको अभियन्ताका रुपमा चिनिने ज्ञानेन्द्र शाहीमाथी चितवनमा कुटिएका छन् । चितवनमा उनले गर्न लागेको एक कार्यक्रममा जाने क्रममा उनी कुटिएका हुन् । अज्ञात समुहले उनी माथी आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई उद्धार गरि चितवन मेडिकल कलेजमा उपचार गरि थप उपचार र सुरक्षाका लागि काठमाडौ पठाईएको चितवन प्रहरीले जानकारी दिएको छ । उनले नेपालका लागि न...

रेवान सौराहामा कुरा मिल्यो, अध्यक्षमा दिपेन्द्र खतिवडा सर्वसम्मत, विधान संशोधन गरी अगाडि बढ्ने सहमति

रेवान सौराहामा कुरा मिल्यो, अध्यक्षमा दिपेन्द्र खतिवडा सर्वसम्मत, विधान संशोधन गरी अगाडि बढ्ने सहमति
महेश पाण्डे सौराहा- क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको अध्यक्षमा दिपेन्द्र खतिवडा सर्वसम्मत चयन भएका छन् । रेवानको मंगलवार भएको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनमा कुनै कुरा नमिलेपछि शुक्रबारसम्म छलफल गरी निर्णय लिने सहमति भएको थियो । सोहीअनरुप शुक्रबार सहमति भई नयाँ कार्यसमिति बनेको हो । संस्थाको प्रथम उपाध्यक्षमा नरेश गिरी, द्धितीय उपाध्य...

टेकमाईन्डस् नेटवर्कको दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार

टेकमाईन्डस् नेटवर्कको दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार
चितवन, नेपालीहरुको महान चाड बडादशै र तिहारको उपलक्ष्यमा टेकमाईन्डस नेटवर्क प्रा.लीले दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार अफर ल्याएको छ । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनि मध्यको एक टेकमाईन्डस् नेटवर्क प्रा.लीले नया ईन्टरनेट जोड्ने ग्राहकहरुको लागि यो अफर ल्याएको कम्पनिका सेल्स सर्भीस सेन्टर प्रमुख यमन भुषालले शुक्रबार भरतपुरमा पत्रकार भेटघ...