मेडिकल कलेजहरुले गरे ३ बर्षमा ३ अर्बभन्दा बढी ठगी, फिर्ता नगरे सरकारले कारबाही गर्ने

मेडिकल कलेजहरुले गरे ३ बर्षमा ३ अर्बभन्दा बढी ठगी, फिर्ता नगरे सरकारले कारबाही गर्ने
८ असोज, काठमाडौं नेपालीको आवाज अनलाईन न्युज डेस्क मेडिकल कलेजहरुले तीन बर्षमा ३ अर्ब भन्दा ठगी गरेका छन । कम्तिमा ३ देखि ४३ करोडसम्म ठगी भएको सरकारी अध्ययनले देखाएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा राष्ट्रिय सर्तकर्ता केन्दले मेडिकल कलेजले लिएको शुल्क छानविन गरेको हो । त्यो ठगी नेपाली विद्यार्थीबाट मात्रै भएको हो । अरु देशका विद्यार्थीबाट लिएको शुल्कबारे छानविन गरिएको ...

चितवनको राप्तिमा असोज २९ देखि राप्ति महोत्सब हुदै, प्रचण्डले उद्घाटन गर्ने (भिडीयो सहित)

चितवनको राप्तिमा असोज २९ देखि राप्ति महोत्सब हुदै, प्रचण्डले उद्घाटन गर्ने  (भिडीयो सहित)
८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको राप्तिमा पहिलो पटक प्रथम राप्ति महोत्सब २०७६ आयोजन हुने भएको छ । महोत्सब यहि असोज २९ गते देखि कार्तिक ९ गते सम्म ११ दिन राप्ति ७, बिरेन्द्रनगरको बिरेन्द्र आदर्श बिद्यालयको जग्गामा कार्यक्रम आयोजना गरिने मंगलबार बिरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रम संयोजक राज कुमार कंडेलले ...

चितवनको रत्ननगरमा असोज ८ गते देखि जिल्ला स्तरीय फुटबल प्रतियोगीता हुदै

चितवनको रत्ननगरमा असोज ८ गते देखि जिल्ला स्तरीय फुटबल प्रतियोगीता हुदै
८ असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको रत्ननगरमा रहेको बागदेवी आधारभुत विद्यालयमा असोज ८ गते देखि जिल्ला स्थरीय फुटबल प्रतियोगिता हुने भएको छ । जिरौना युवा क्लबको आयोजनामा उक्त कार्यक्रम हुन लागेको मंगलबार रत्ननगरमा पत्रकार सम्मेलन गरि आयाजकले जानकारी दिईएको छ । जिरौना युवा क्लवको आयोजना तथा रत्ननगर ११, १२ र १३ वडा कार्यालयको सहयोगमा वागदेवी आ...

सरकारको जस्तै काम गर्दै अमृतधारापानी सामुदायिक वन

सरकारको जस्तै काम गर्दै अमृतधारापानी सामुदायिक वन
७ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क सामुदायिक वनलाई काठ दाउरा वितरण गर्ने संस्थाको रुपमा लिईन्छ । कतिपय वनहरु यस्तै पराम्परामा चलेका छन् । तर चितवनको राप्ती नगरपालिका ९ स्थित अमृतधारापानी सामुदायिक वन उपभोक्ता समुहले नेपाल सरकारले जस्तै आफ्ना उपभोक्ताहरुका लागि सामाजिक लगायत आर्थिक विकासको काम गर्दै आएको छ । भुकम्प पीडितलाई घर वनाउन जस्ता काम होस वा वृद्धवृद्धालाई भ...

आक्रामक बन्दै अण्डा बजार अनुगमन समिती, काठमाण्डौमा अण्डाको मुल्यो तोकीयो, अब देशैभर प्रती गोटा खुद्रा मुल्य १२ रुपैया कायम

आक्रामक बन्दै अण्डा बजार अनुगमन समिती, काठमाण्डौमा अण्डाको मुल्यो तोकीयो, अब देशैभर प्रती गोटा खुद्रा मुल्य १२ रुपैया कायम
७ असोज, काडमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क महेश पाण्डे ७ असोज, काडमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क गत भदौ ३१ गते अण्डा उत्पादक किसान र सप्लायर्सको बिशेष कार्यक्रमबाट गठित अण्डा बजार ब्यवस्थापन, अनुगमन एक्सन कमिटीले आफुलाई आक्रमक रुपमा प्रस्तुत गर्दै लगेको छ । नेपाल अण्डा उत्पादक संघले अण्डाको मुल्य तोक्ने गरेको भएतापनि त्यो नाम मात्रको भएपछि यसरी किसान र सप्लाय...

दुखद खबरः नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको ज्यान गयो

दुखद खबरः नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको ज्यान गयो
नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा कारमा सवार ५ जनाको मृत्यु ७ असोज, नवलपरासी नेपालीको आवाज अनलाईन न्युज डेस्क नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको ज्यान गएको छ । गए राति कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किएको हो । दुर्घटन...

गरिमा धानले बिउको नाममा ठग्यो किसान, किसानको भयो बिचल्ली, के होला त अब कार्वाही ? (भिडीयो सहित)

गरिमा धानले बिउको नाममा ठग्यो किसान, किसानको भयो बिचल्ली, के होला त अब कार्वाही ? (भिडीयो सहित)
महेश पाण्डे ७ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क गरिमा धानको नाम राखेर प्याकीङ गरि बेचिएको धानको बिउ किनेर धान रोपेका किसान ठगिएको प्रमाणीत भएको छ । रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाको उत्पादन तथा नेपालमा यसलाई मार्केटिङ तथा प्याकीङ गरेको सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङले धानको बिउको नाममा ब्यापार मात्र गरेको किसानहरुले आरोप ल...

शहीद स्मृति क्याम्पस बन्यो भ्रष्टाचार गर्ने अखडा, अख्तियारमा पर्यो उजुरी (उजुरी पत्र सहित)

शहीद स्मृति क्याम्पस बन्यो भ्रष्टाचार गर्ने अखडा, अख्तियारमा पर्यो उजुरी (उजुरी पत्र सहित)
६ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क व्यापक अनियमितता र भ्रष्टाचार भएको भन्दै चितवनको रत्ननगर, टाँडीमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसको बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपालकै दोश्रो ठूलो सामुदायिक क्याम्पस तथा चितवनकै एक प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा सो क्याम्पस चिनिदै आएको छ । क्याम्पसमा निर्माण भएका विभिन्न कार्यहरुको प्रक्रिय...

लोक गायक मिलन लामाको जन्मगाउँ प्रेम, भन्छन बा आमा मरेकै ठाउंमानै म पनि मर्न चाहान्छु (जिवनी)

लोक गायक मिलन लामाको जन्मगाउँ प्रेम, भन्छन बा आमा मरेकै ठाउंमानै म पनि मर्न चाहान्छु (जिवनी)
महेश पाण्डे रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क कृष्ण भिरमा जाम (२०५८) , हङ्कङ आईडिले (२०५९), माझीदाई पोखरा फेवातालको (२०६१), छम्म छम्म नाचिदेउ (२०६३), जुम्ला कालिकोटको (२०६४), बेसारेको मन छईन मुखमात्रै (२०६८), बारीमा बन्सो (२०७०), गल्कोटे साईलो (२०७२), सत्यकथा—दरबार जस्तै घर भएनि (२०७४), कल्ले चलायो (२०७६) लगाएतका चर्चीत नेपाली लोकदोहोरी गितहरु संगसंगै थारु भाष...

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा यज्ञ सूबेदी निर्वाचीत

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको  अध्यक्षमा यज्ञ सूबेदी निर्वाचीत
६ असोज, दक्षिण कोरीया नेपालीको आवाज अनलाईन न्युज डेस्क गैर आवासिय नेपाली संघ (NRNA) को बिभिन्न देशमा अध्यक्ष चुनीदै गर्दा दक्षिण कोरियाको पनि अध्यक्ष चुनिएको छ । दक्षिण कोरियाको सातौँ महाधिबेशन बाट निर्वाचित अधक्ष्य यज्ञ सूबेदी निर्वाचीत भएका छन् ।त्यस्तै आई॰सी॰सी॰ सदस्यमा लक्ष्मी गुरुङ,जुगजली मगर लगाएत कार्य समिति निर्वाचीत भएको मध्यपूर्व संयोजक आर॰ के॰ शर्माले नेपालीको आवा...