शालिकराम पुडासैनी प्रकरणमा तिन जनाको बकपत्र सकियो, रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पनि अदालतमा उपस्थित
५ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
शलिकाराम पुडासैनी प्रकरणको मुद्दामा आइतबार थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतले जाहेरीकर्ता शालिकरामकी श्रीमती सम्झना पुडासैनी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं मुद्दा प्रतिवेदक दिपेन्द्र शाह र फरेन्सिक ल्याब नक्सालका प्रहरी नायब उपरीक्षक श्यामकुमार मण्डलको बकपत्र लिएको हो ।
२० साक्षीको पत्र ...









