संविधान दिवसको अवसरमा वरिष्ठ कविहरुको साथमा रत्ननगरमा गरियो खुल्ला कबिता बाचन प्रतियोगिता

संविधान दिवसको अवसरमा वरिष्ठ कविहरुको साथमा रत्ननगरमा गरियो खुल्ला कबिता बाचन प्रतियोगिता
महेश पाण्डे ४ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथमा चितवनको रत्ननगरमा शुक्रवार संबिधान दिवसको अवसर पारेर वरिष्ठ कविहरुको कविता वाचन तथा खुल्ला कविता वाचन प्रतियोगित सम्पन्न भएको छ । रत्ननगर उद्योग वाणीज्य संघको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रम रत्ननगर रोटरी पुस्तकालय तथा रत्ननगर उद्योग वाणीज्य संघले...

सुत्केरी महिला र खानेपानि जडानमा आर्थिक सहयोग गर्दै कुमरोज वन

सुत्केरी महिला र खानेपानि जडानमा आर्थिक सहयोग गर्दै कुमरोज वन
४ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क कुमरोज मध्यवर्ती सामुदायिक वन कुमरोजको शुक्रबारको नियमीत बैठकले साविक कुमरोज गाविस भित्र स्वच्छ खाने पानि जडान र सुत्केरी महिलालाई पोषण खर्च वापत आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सिम्रहनी स्थित नर्सरी बल्कमा वनका अध्यक्ष्य गणेश कुमार श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न वैठकले सो निर्णय गरेको हो । जस अन्तर्गत स्वच्छ खाने पानि ...

चितवनमा रत्ननगरका युवाहरुले गरे संबिधान दिवसमा दिप प्रज्वलन

चितवनमा रत्ननगरका युवाहरुले गरे संबिधान दिवसमा दिप प्रज्वलन
४ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको रत्ननगरमा साझ रत्नननगर युवा समाज र युनिक युथ क्लबले संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरेका छन । रत्ननगर १, बकुलहर चोकमा उक्त दिप प्रज्वलन गरिएको हो । धेरै त्याग र बलिदान बाट मात्र नेपालको संविधान बनेकोले यसको खुशियालीमा दिप प्रज्वलन गरिएको आयोजक मध्यका एक युनिक युथ क्लबका अध्यक्ष बिकाश पौडेलले बताए । दिप प्रज्...

संबिधान दिवसमा देशैभरी कार्यक्रम, कालो दिन भनेर भन्नु हतारो मात्रै – रत्ननगर नगर प्रमुख नारायण वन

संबिधान दिवसमा देशैभरी कार्यक्रम, कालो दिन भनेर भन्नु हतारो मात्रै – रत्ननगर नगर प्रमुख नारायण वन
महेश पाण्डे ३ असार, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले हाल मधेस क्षेत्रमा केहि ब्यक्ति र पार्टीले आजको दिनलाई कालो दिनको रुपमा मनाउन लागेको देख्दा त्यो हतारको काम मात्र भएको बताएका छन् । नगरपालिकाले आज (शुक्रबार) आफ्नै शभाहलमा कर्मचारी र जनप्रतिनीधि बिचमा संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख वनले देश ...

लायन्सको आखां शिविरमा ८९४ जनाले पाए निशुल्क सेवा, ९९ जनाको अप्रेसन

लायन्सको आखां शिविरमा ८९४ जनाले पाए निशुल्क सेवा, ९९ जनाको अप्रेसन
३ असार, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क लायन्स क्लव अफ चितवन राईनो सिटी, लायन्स क्लव अफ चितवन सौराहा,लायन्स क्लव अफ रत्ननगर मिड नेपाल,लायन्स क्लव अफ रत्ननगर पिस र लायन्स क्लव अफ चितवन कालिका , नेपाल नेत्र ज्योति संघ तथा कालिका नगरपालीकाको संयुक्त आयोजनामा भाद्र २८, ३०, ३१ र असोज १ गते सम्म ४ दिन क्रमश खोलेसिमल, पदमपुर, शक्तिखोर र सिद्धिमा रहको हेल्थ पोष्टहरुमा निशु...

तेलुगु चलचित्रका सुपरस्टार नागार्जुनको कृषि फार्ममा शव भेटिए पछि प्रहरीले थाल्यो अनुसन्धान

तेलुगु चलचित्रका सुपरस्टार नागार्जुनको कृषि फार्ममा शव भेटिए पछि प्रहरीले थाल्यो अनुसन्धान
२ असोज, चेन्नाई नेपालीको आवाज अनलाईन न्युज डेस्क भारतीय तेलुगु चलचित्रका सुपरस्टार नागार्जुनको चेन्नाई स्थित कृषि फार्ममा बुधबार शव भेटिएपछि यतिखेर उनलाई समस्या भएको छ । अज्ञात व्यक्तिको शव भेटिएपछि यतिबेला यस घटनामा अनुसन्धान तथा छानबिन सुरु भएकोे छ। जैविक खेती गर्नका लागि नागार्जुनले आफ्नो फार्ममा सर्वेक्षणको लागि एक अनुसन्धानकर्ता पठाएका थिए । सोही क्रममा अज्ञात व्यक्ति मृ...

मंगलबार देखि बिग्रीएको मौषम आज दिउसो देखी खुल्ने

मंगलबार देखि बिग्रीएको मौषम आज दिउसो देखी खुल्ने
२ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क गत मंगलबार देखि बिग्रीएको मौषम आज दिउसो देखी खुल्ने मौषम बिभागले जनाएको छ । हिजो अस्तीको तुलनामा देशका अधिकांस ठाउंमा मौषम खुलेर घाम लाग्ने तर केही भागमा भने सामान्य वर्षा हुन सक्ने मौषम बिभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले तीनदिन निरन्तर मेघ गर्जनसहित वर्षा हुने सम...

विद्यार्थीहरुको आन्दोलनमा राजनितिक घुसपेठ छ-चितवन मेडिकल कलेज

विद्यार्थीहरुको आन्दोलनमा राजनितिक घुसपेठ छ-चितवन मेडिकल कलेज
२ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको आन्दोलनमा राजनितिक घुसपेठ भएको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले बुधवार अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । कलेज प्रशासनले कसैका राजनीतिक अभिष्ट पूरा गर्ने, राजनीतिक रुपमा स्थापित हुन बाटो बनाउने र नितान्त दुःख दिने हिसावले आन्दोलन भएको जनाएको छ । कलेजका प्रमुख ...

अब चितवनमा पनि जीपलाइन सुरु, चितवन आउने पर्यटकको लागि नया गन्तब्य

अब चितवनमा पनि जीपलाइन सुरु, चितवन आउने पर्यटकको लागि नया गन्तब्य
१ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवन आउने पर्यटकको लागि नया गन्तब्यको रुपमा जीप लाईन सुरु गरिएको छ । पर्यटन बर्षलाई लक्षित गरि भरतपुर महानगरपालिकामा रहेको जलदेवी सामुदायिक वन उपभोक्ता समुहले नेपालमै सामुदायिक वनमा पहिलो पटक साहसिक खेल जीपलाइन सुरु गरेको छ । जसको एक भव्य समारोहका विच प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्धघाटन गर...

बालमैत्री तथा बालश्रम मुक्त वडा निर्माणका लागि अन्र्तक्रिया कार्यक्रम सम्पन्न

बालमैत्री तथा बालश्रम मुक्त वडा निर्माणका लागि अन्र्तक्रिया कार्यक्रम सम्पन्न
१ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगरपालिका वडा नम्बर १४ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा निर्माणका लागि आज बुधबार जनोदया माध्यामीक विद्यालयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघद्धारा संचालित बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रमले रत्ननगर नगरपालिका वडा नम्बर १४ को जनोदया ...