भारतको क्याम्पमा बेचिएका विशाल चौधरीलाई उद्धार गर्ने टोलिलाई दाङमा स्वागत, उद्दारमा सहभागी भन्छन गिरोह अझै सक्रिय छ
१ अशोज,दाङ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी निवासी एक बालकलाई भारतको हिमाचल प्रदेशवाट उद्धार गरि घर ल्याउने टिमलाई बुधबार दाङमा भब्य स्वागत सम्मान गरिएको छ । गत चैतमा १४ बर्षीय विशाल चौधरीलाई ललाई फकाई गरि तुलसीपुर ७ हलवार निवासी भिनाजु नातापर्ने काजु चौधरीले भारतको हिमाचल प्रदेशमा लगेर एक श्रम सिविरमा विक्रि गरेको पीडित बाललके बताएका ...








